पैसा खाने सडक !

ओखलढुंगा / ‘सरखार लागोस्’ सराप्दा प्रयोग हुने पुरानो शब्दावली हो यो । घरमाथि सडक खन्दा घुरेन पुरिएपछि फेदिगुठ गाविसकी अन्दाजी ७५ वर्षीया बृद्धाले स्काभेटर चालकलाई यसरी नै ‘यिनीहरुलाई सरखार लागोस्’ भनेर सरापिन् । उनले एक पटक सडक खनेर आँगन पुरेका कारण सरापेको होइन, हरेक वर्ष खन्ने र आँगनमा माटो हालिदिन तर पुरा नहुने भएकाले सरापेकी रहिछन् ।  नाम सोध...

जेब्राक्रस निर्माणमा ट्राफिक प्रहरी

बेलबारी । अस्थायी ट्राफिक प्रहरी पोष्ट बेलबारीले नेपाल रेडक्रस सोसाईटी र स्थानीय समाजसेवी संघसंस्था तथा युवाहरुको सहयोगमा बिभिन्न ठाँऊमा जेब्राक्रस निर्माण गरिरहेको छ । बेलबारीको मालपोत चौक, लालभित्ति चौक, कोसीहरैचाको कोशी हरैचा १ खोर्सानेमा रहेको सुकुना उच्च मा,बि अगाडी लगायतका ठाँउमा जेब्राक्रस निर्माण गरिरहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट बेलब...

पूर्वी तराई मधेसमा जाडो बढ्यो, जनजीवन कष्टकर

राजविराज, २८ मङ्सिर । मौसम परिवर्तन भएसँगै तीन÷चार दिनदेखि एक्कासि बढेको शीतलहर तथा बाक्लो हुस्सुका कारण सप्तरीसहित तराई मधेसको जनजीवन कष्टकर बनेको छ ।  शीतलहरले चिसो बढेपछि सप्तरी सदरमुकाम राजविराजको बजारमा चहलपहल निकै घटेको छ । कुहिरोसँगै चल्ने चिसो हावाले घरबाहिर निस्कनसमेत समस्या हुने गरेको राजविराज–४ का मुकेश यादवले बताउनुभयो । अत्यधिक चि...

ओखलढुंगा अनुदान वितरण शिविर हेलिकोप्टरको यस्ताे छ कथा

ओखलढुंगा २३ मंसिर । ओखलढुंगाका सात गाविसका लागि आयोजना गरिएको अनुदान वितरण शिविर हेलिकोप्टर विवादले रोकिएको छ । गत शनिबार पलापुबाट शुरु भएको अनुदान तथा एकिकृत घुम्ती शिविरमा भुकम्पीडितसँग रकम असुलेर हेलिकोप्टर प्रयोग गरिएपछि विवादमा परेको हो । लाभग्राहीबाट संकलित रकमबाट हेलिकप्टरमा साँसद र कार्यालय प्रमुख ओसारेको विषयमा विभिन्न संचार माध्यममा समा...

सुनसरीको दुहबीमा भिषण आगलागी, आगलागी नियन्त्रण बाहिर : ३ घाइते

इटहरी । सुनसरी मोरङ औघोगिक करिडोर अन्तर्गत सुनसरीको दुहबीको एक फर्म उघोगमा भिषण आगलगी भएको छ । दुहबी भलुवा ४ स्थित कदमगाछीमा रहेको हनुमान्त पोलिट्याक फर्म उघोगमा भएका आगलागी नियन्त्रण भन्दा बाहिर छ । आगलागीमा परी ३ जना कामदार समेत घाइते भएका छन । घाइते हुनेहरुमा अमृत श्रेष्ठ, दिलिप चौधरी र राजु यादव रहेका छन । उनिहरुको स्थानिय अस्पतालमा उपचार भइर...

उपभाेक्ताकाे स्वास्थ्यसंग गम्भिर खेलवाड गर्दै गाेरखा डिपार्टमेन्ट : सुपमा भेटियो स्याउँस्याउँती किरा

  इटहरी । ब्यापारीक दृष्टिकाेणले पूर्वमा निकै ख्याती कमाएकाे र इटहरीमा प्रधान कार्यालय राखेर बिभिन्न काराेबार गर्दै अाएकाे गाेरखा डिपार्टमेन्ट स्टाेर पछिल्लाे समय अाफ्नाे ग्राहकहरूसमक्ष उचित ढंगबाट प्रस्तुत हुन नसक्दा जनबिश्वास गुमाउदै गएकाे छ । कहिले कुर्इएकाे पाउराेटी बिक्री त कहिले अखाद्य बस्तु बरामद र कहिले खानामा किरा भेटिनु जस्ता कृयाकलापले...

पढ्नकै लागि अरुको भाँडा माज्छन यी किशोरी ।

इटहरी, मंसिर  १२ । इटहरीको एउटा घरमा विहानको काम सकेर दिउसो स्कुल जान्छिन १२ बर्षीय प्रमिला घिमिरे । झापा डोराबारीकी प्रमिला इटहरी स्थित जनता स्कुलमा ६ कक्षामा पढछिन् । ७ बर्षको उमेरदेखी नै अर्काकै घरमा बस्दै आएकी प्रमिलाका वुवा आमा गाँउमै खेतिकिसानी गर्नुहुन्छ । उनका वुवाआमाले पढाउन नसकेकै कारण अर्काको घरमा राखेका हुन् । घरको सरसफाई गर्ने खाना प...

अर्काको घरमा भाँडा माझ्दै सुन्दर भविष्यकाे कल्पना गर्छिन १२ बर्षीया प्रमिला

इटहरी, मंसिर  १२ । इटहरीको एउटा घरमा विहानको काम सकेर दिउसो स्कुल जान्छिन १२ बर्षीय प्रमिला घिमिरे । झापा डोराबारीकी प्रमिला इटहरी स्थित जनता स्कुलमा ६ कक्षामा पढछिन् । ७ बर्षको उमेरदेखी नै अर्काकै घरमा बस्दै आएकी प्रमिलाका वुवा आमा गाँउमै खेतिकिसानी गर्नुहुन्छ । उनका वुवाआमाले पढाउन नसकेकै कारण अर्काको घरमा राखेका हुन् । घरको सरसफाई गर्ने खाना प...

मध्यरातमा श्रीमान भागेपछि पाँच महिने सुत्केरी सहित छाेराछाेरीकाे बिचल्ली : पिडित भन्छिन मुखमा खाने माड छैन सन्तान कसरी पाल्ने ?

इटहरी / सुनसरीकाे इटहरी स्थित जुट बिकाश टाेलकाे एक घरमा डेरा गरी बस्ने दलित परिवार यतिबेला बिचल्लीमा परेका छन । सिटी सफारी चलाएर दैनिक गुजारा गर्दै अाएका बर्ष ३३ का मदन बिश्वकर्मा एक महिना अघी मध्यरातमा घरबाट भागेपछि उनकी श्रीमती शान्ति बिश्वकर्मा सहित उनकाे नाबालाक छाेराछाेरीहरू बिचल्लीमा परेका हुन । श्रीमानले मध्यरातमा घर छाडेर सम्पर्क बिहीन बन...

एकैचाेटी तीन सन्तान पाएपछि सदाय परिवारलाई पालनपोषणमा चिन्ता

सिरहा, ०१ मंसिर /  सिरहाको अर्नमा–४ की २५ वर्षिय बुद्धनी सदायले एकैपटकमा तीनवटा बच्चा पाउनु भएको छ । एकै वेतमा तीन जना छोरा–छोरी जम्माएपछि कसरी पालन पोषण गर्नेभन्ने चिन्तामा डुवेको छ । तीनमध्ये दुई छोरा र एक छोरी रहेका छन् । बुद्धनी र उहाँका श्रीमान पवनले गरेको दैनिक ज्यालामजदुरीबाट गुजारा चलाउँदै आएका थिए ।  एकैपटकमा तीन–तीन जनासन्तानलाई हुर्...