७४ बर्षीया प्याग्लाइडीङ चढने हजुरअामा भन्नुहून्छ – हिम्मत गर्नु पर्छ महिलाले गर्न नसक्ने काम केही छैन (भिडियाे सहित)

सुनसरी / उहाँ अाँखा राम्ररी देख्नुहुन्न पर बाट अाइरहेकाे मान्छे अाफ्नै नातेदार हुन या हाेइनन त्याे नजिक नअाए सम्म छुट्याउन हम्मे हम्मे पर्छ । उमेरले ७४ वर्ष काटीसक्नु भएकाे उहाँ कान पनि राम्राे सुन्नुहुन्न । अाफै भन्नुहुन्न म कान पनि त्यती सुन्दिन र अाखा पनि राम्राे देख्दिन तर उहा भित्रकाे जाेस र जागर भने अतुलनीय छ । उहाँ भित्र अटुट बिश्वास र ढृ...

तेह्रथुमे ढाका कपडाको माग बढ्यो

तेह्रथुम / यस वर्षको तिहारमा तेह्रथुमे ढाका कपडाको माग बढेको छ । ढाका कपडाको लुगा उपहार दिने चलन बढ्दै गएपछि स्थानीय बजारमा माग बढेको हो । अन्य समयभन्दा तिहारको समयमा ढाका कपडाको बिक्री दोब्बर भएको व्यवसायीले बताएका छन् । जिल्लामा बुनेका ढाका कपडा अन्य ठाउँको भन्दा कलात्मक हुने व्यवसायी बताउँछन् । तिहारमा ढाकाको बिक्री दोब्बर बढेको अनुग्रह ढाका...

प्रतिबन्ध खुल्ला भएपछि पर्यटक खुशी

इलाम / भारतीय सीमावर्ती सिंहलीला नेसनल पार्कले रेडपाण्डाको प्रजनन समयमा पर्यटकको आवागमनमा लगाएको प्रतिबन्ध खुल्ला गरेको छ । गत जुन १५ तारिखदेखि तीन महिनासम्मका लागि पार्कले लगाएको प्रतिबन्ध खुल्ला गरेको हो । पार्कले सेप्टेम्बर १५ तारिखदेखि रेडपाण्डा हेर्न पर्यटक र सर्वसाधारणका लागि खुल्ला गरेको जनाएको छ । पार्कले इलामको तुम्लिङदेखि पा“चथरको फालो...

पुर्वको पशुपतिनाथ हलेसी महादेवको महिमा, गुफाको भौगोलिक स्वरुप र उत्पति प्रशंग सहित (तस्विरहरू सहित)

खोटाङ । खोटाङ जिल्लामा रहेको हलेसीधामलाई अहिले पनि पूर्वका पशुपतिनाथ भनेर चिन्ने गरिन्छ । धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार वृकासुर नामक राक्षसले शिवजीलाई प्रशन्न पार्न धेरै तपस्या ग¥यो । महादेश प्रसन्न बनाएर वृकासुरले ‘मैले जस्को शिरमा हात राख्दछु त्यो व्यक्ति तत्कालै भष्म भइजावस’ भन्ने बर माग्यो ।वृकासुरको वरदान माग सुन्दा भगवानलाई खिन्न लाग्यो । ...

निषेधित क्षेत्रमा नै रोकिन्छन् सवारीसाधन, जनशक्ति अभावमा कार्यन्वयन पक्ष फितलो

उर्लाबारी / बढ्दो सडक दृर्घटनालाई न्यूनिकरण गर्ने उदेश्य सहित ट्राफिक प्रहरी कार्यालय उर्लाबारीले जथाभावी सवारीसाधन रोक्नमा रोक लगाएको भएता पनि कार्यन्वयन नहुँदा जोखिम न्यूनिकरण हुन सकेको छैन् । दुर्घटनाको उच्च सम्भावना रहेका स्थानहरुमा ट्राफिक प्रहरीले रोक्न निषेध लेखिएका बोर्डहरुको प्रयोग गरेको भएता पनि उक्त बोर्डहरुको नै धज्जी उडाएर सोही स्थानका...

नामको संयोग : श्रीमान् सुखिलाल ,श्रीमति दुखनी

कटारी /  उदयपुरको कटारी नगरपालिका ३ बाट १४ असारमा सम्पन्न स्थानिय निकायको निर्वाचनमा दलित महिला सदस्यमा एमालेबाट दुखनी मुसहर (४६) ८ सय भन्दा बढी मत ल्याएर वडासदस्यमा निर्वाचित भईन् । दुखनी नगरपालिकाको हलमा सम्पन्न मतगणनास्थलमा थिईन् । श्रीमान् सुखीलाल मुसहर (४८) घरको काममा थिए । जब श्रीमति दुखनी निर्वाचित भएको सुखीलालले सुने उनको आँखामा बल्ल खु...

सिन्धुलीगढीसम्म साइकल सरर

काठमाडौँ, असोज ४ गते । समृद्ध सिन्धुली अभियानले ऐतिहासिक विजयकिल्ला सिन्धुलीगढीको प्रवद्र्धन गर्ने उद्देश्यसहित राइड टु सिन्धुलीगढी साइकल यात्रा आयोजना गर्नेभएको छ । कात्तिक २३, २४ र २५ गते तीन दिनको साइकलयात्रामा १५३ किलोमिटर दुरी यात्रीले पार गर्नेछन् ।  तत्कालिन ब्रिटिस सेनामाथि गोर्खाली सेनाले विजय प्राप्त गरेको दिनको रुपमा कात्तिक २४ गते सिन्ध...

पुर्नस्थापनको आशमा बढीपिडितहरुको बिद्यालयमा बास

बेलबारी । मोरङको बेलबारी र केराबारीका बाढीपिडितहरुको पुर्नस्थापना हुन नसक्दा अझैपनि बिद्यालयमै आश्रय लिएर बस्न बाध्य भएका छन । पुर्नस्थापना नभएपछि करिब १ महिनादेखि उनीहरु बिद्यालयमा बस्न बाध्य भएका छन । केराबारी गाँउपालिका र बेलबारी नगरपालिकाको सिमानामा अबस्थित श्री शहिद स्मृति प्राथमिक बिद्यालयका बेलबारीका २ परिवार र केराबारीका ५ परिवार आश्रय ...

डुङ्गामा सरर, जोखिममा ज्यान

बिर्तामोड /  झापाका मेची, देवनीय, विरिङ, माई लगायतका नदीमा जोखिमपूर्ण रुपमा डुङ्गा सञ्चालन गरिएपनि नियमनकारी निकाय जिल्ला प्रशासन कार्यालय झापा बेखवर बनेको छ । पुराना र टालटुल गरेका डुङ्गामा यात्रुलाई चढाएर दिनहुँ खोला वारि पारि गर्दा जोखिम बढेपनि प्रशासन वेखवर बनेको नागरिक समाजका अगुवाले बताएका छन् । गत शुक्रवार मात्रैइलामको दानाबारी र महमाई गाविस...

इटहरीमा हर्न निषेधित अब्यवहारीक, सहज हुनुको सट्टा सास्ती धेरै

इटहरी / सडक सहज रुपमा गन्तव्य सम्म पुग्न सकियोस भनेर निर्माण गरिएको हुन्छ । सडकलाई व्यवस्थित वनाउन सडक नियमहरु पनि वनाइन्छ । सडक प्रयोगकर्ता र सडकको सुरक्षाका लागि निति नियमहरु वनाउने गरिन्छ तर कहिले कहिँको नियम सुरक्षाका लागि भन्दा पनि देखासिकीका रुपमा वनाउने गरिएको पाइन्छ । पछिल्लो समयमा काठमाडौंमा लागु गरिएको  हर्न निषेधित नियम पुर्वको व्यस्त सह...