बिदेशको कमाईले यसरी फेरियो मुहार

मोरङ । बिदेश गएर दुईचार बर्ष नकमाई नेपालमा बसेर केही गर्न सकिदैन भन्ने सोच राखेर करिब ४ बर्ष अगाडी बिदेश पलायन भएका मोरङ सुन्दरपुरका हाल (सुन्दरहरैचा ) का पुर्ण तामाङ नेपाल फर्किएर फर्निचर ब्यबसाय शुरु गर्दा उनलाई पुर्णे बिदेश गएर बौलाएर आएछ भन्नेहरु थुप्रै थिए । बिदेशमा पुगेपछि पैसाको थुप्रो भेटिन्छ र पैसा टिप्न पाईन्छ भन्ने गलत मानसिकताका साथ ...

यी हुन् सेताम्मेे भेडेटारका केही राेचक तस्विरहरू

सुनसरी /  भेडेटारका डाडाहरु साेमबार असिनापनिले सेताम्मे भएका छन । दिउँसो १ बजे देखि पर्न थालेको असिना पानीले भेडेटार आसपासका डाँडाहरु सेताम्मे भएका छन् भने केहि क्षण सडकनै अवरुद्ध बनेको थियाे ।  होटल एसोसिएसन अफ भेडेटारका अध्यक्ष लिलाराज लावतीका अनुसार भेडेटारमा डेड फिट सम्म असिना थुप्रेको छ । हृर्नुहाेस केही राेचक तस्विरहरू ।   ...

यही नै सुन फल्छ भने किन जानु अर्काको देशमा ?

बेलबारी ।  बिदेशमा सिकेको सिप नेपालमै प्रयोग गरी मनग्गे कमाई भएपछि मोरङको बाहुनीकी रिता चौधरी (  ३० )  दंग छिन । स्थानीय बजारमा  ब्युटी पार्लर सञ्चालन गरी दैनिक १ हजारदेखी ३ हजारसम्म आम्दानी गरिरहेकी उनको ब्यबसाय यतिबेला सबैलाई लोभलाग्दो बनेको छ । ब्युटीपार्लर ब्यबसायबाट नै ५ जना परिवारको पालनपोाषण गर्नुका साथै स्थानीय संघ संस्थाहरुमा समेत उ...

इटहरीमा एकदिने फुड फेस्टिवल सम्पन्न (भिडियाे सहित)

इटह्ररी / सुनसरीकाे इटहरी स्थित प्रिमियर हाेटल स्कुलका बिद्यार्थीहरू द्वारा अायाेजित एकदिने फुड फेस्टिवल सम्पन्न भएकाे छ । अान्तरीक पर्यटकहरू भित्र्याउनुकासाथै बिभिन्न परिकारका खानाहरूकाे प्रवर्धन गर्ने उद्येश्यले अायाेजना गरिएकाे साे फेस्टिबलमा करिव ७ सय बढिकाे उपस्थिती रहेकाे थियाे । प्रिमियर हाेटल स्कुलमा अध्यानरत बिद्यार्थिहरूले सिकेकाे सिपलार...

टाटिको झुप्रोलाइ पक्की बनाउने सपना अागाे संगै जलेर खरानी भएपछि…(फाेटाे फिचर सहित)

इटहरी ।  कतार बसेर छुट्टीमा घर अाएका श्रीमानलार्इ पुनः बैदेशिक राेजगारीकालागि कतार पठाउने शिलशिलामा बसपार्क सम्म पूर्याउन अाएकी इटहरी ४ जागृती टाेल निवासी टिका पाैडेलले बसपार्कमै धेरै सपना बुनेकी थिइन । उनि अाफ्नाे श्रीमानलार्इ भन्दै थिइन अब हजुर फेरि कमाएर अाएपछि टाटीकाे झुप्राे भएकाे हाम्राे घर भत्काएर पक्की बनाउनुपर्छ  । श्रीमानपनि उनैलार्इ सा...

नेपाल पत्रकार महासंघ सुनसरीको १० औं पदस्थापन कार्यक्रम सम्पन्न

इटहरी, २१ फागुन / नेपाल पत्रकार महासंघ सुनसरीको १० औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । इटहरी स्थित व्यावसन कार्यालयमा भएको पदस्थापन कार्यक्रम नेपाली कांग्रेसका प्रभावशाली नेता रामचन्द्र पौडेले उपस्थितिमा पदस्थापन कार्यक्रम गरिएको थियो ।  फागुन ७ गते इटहरीस्थित लाइन्स क्लबमा भएको १० महाधिवेशनबाट निर्वाचित भएर आएका १९ कार्यसमिति, ३१ प्रदेश पार...

धरानलाई धार्मिक पर्यटकीय स्थल बनाउने तयारी भईरहदा उपमहानगरपालिकाले चासो नदिए गुनासो

धरान । धरान मन्दिरै मन्दिर भएको सहर भएपनि यसको संरक्षणका लागि कसैले चासो देखाएको देखिदैन । धरान १४ विजयपुरमा मात्रै ५० भन्दा बढी हाराहारीमा साना तथा ठूला धार्मिक महत्व बोकेका मन्दिरहरु रहेका छन् । यसमध्ये पनि बुढासुब्बा मन्दिर, दन्तकाली मन्दिर, पिण्डेश्वर मन्दिर र पञ्चकन्या मन्दिरबाहेक अन्य स सना मन्दिर पनि धरानमा छन् भन्ने कुरा धरानेहरुलाई समेत ...

सिडियोसँगको असन्तुष्टिसँगै एलडियोले जिल्ला छाडेपछि…

इटहरी । सुनसरीका स्थानीय विकास अधिकारी लामो समययता अनुपस्थित छन् । एलडियो रामप्रसाद वाग्ले कार्यालयमा हाजिर नभएको महिना दिन वित्न लाग्यो । वाग्ले मन्त्रालयबाट विदा थप गरी फागुन ८ गते सम्मकालागि विदामा बसेका छन् । प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालसँगको बढ्दो दुरीसँगै वाग्लेले जिल्ला छाड्दा जिविसको कार्य सम्पादनमा प्रत्यक्ष असर पुगेको जिविसका कर्म...

सेनाको राष्ट्रिय सेवा दलको तालिम लिएका विद्यार्थी भन्छन ‘पहिले अस्तव्यस्त थियौँ, अब व्यवस्थित भएका छौँ’

इटहरीः  सिराहाको एपोलो ओम उच्च माविका विद्यार्थी नरेस कुमार मण्डल आफ्नो दैनिकीमा निक्कै अल्छे भएको आँफै स्विकार्छन । विहान सात बजेपछि मात्रै उठ्ने मण्डल आजकाल हरेक विहान साढे पाँच बजे नै आफै उठ्छन् । ‘सर पहिले घरमा ममिले बोलाँउदा पनि उठ्दिन थिए तर आजकाल कसैले नबोलाइ म बिहान आँफै उठ्छु’, राष्ट्रिय सेवा दलको बार्षिक सामुहिक सिविर याङसिलामा गफिएका ...

एक्म्बामा गोली चल्यो : तिन घाईते, एकको अवस्था गम्भिर (तस्बिर सहित)

इनरुवा, १७ माघ । इटहरी उपमहानगरपालिका–१४ खनार चोक नजिक आज प्रहरी र लागुऔषध तस्करबीच गोली हानाहान हुँदा तीन जना तस्कर घाइते भएका छन् । प्रहरीको गोली लागेर घाइते हुनेहरुमा मोरङ टङ्की सिनवारी–७ नेचाका सचन पासवान, टङ्की सिनवारी–४ कै श्रवण सरदार र इटहरी १३ का करिस्मा चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पासवानको घुँडा, सरदारको तिघ्...