लिम्बु समुदायको समाधी स्थलहरु सरकारी हस्तक्षेप सँगै अन्त्यष्टी गर्न समस्या

नेपालको पुर्बी लिम्बुवानमा बसोबास लिम्बु समुदाय समाधी स्थलहरु सरकारी हस्तक्षेप सँगै अन्त्यष्टी गर्न समस्या हुँदै गएको छ । लिम्बु समुदायको धरोहरको रुपमा रहेको समाधी स्थलहरु सरकारी तबरले बिभीन्न बनको रुपमा बिकास गरे सँगै अन्त्यष्टी गर्न समस्या हुँदै गएका हो । सरकारी तबरले हस्तक्षेप गरे सँगै समाधी स्थलकाृ रुपमा रहेको स्थानहरुमा मृत्यृ भएका ब्याक्तीहरु...

दशै खर्च जुटाउन कृषि औजारका सामाग्री ममर्त गर्दै तेह्रथुमका दलितहरु

तेह्रथुम, २० असोज / भित्रिन्दै गरेको हिन्दु नेपालीहरुको महान पर्ब दशैको खर्च जुटाउन कृषि औजार सामाग्रीहरु ममर्त गर्दै तेह्रथुमका दलितहर घर घरमा हिड्न थालेका छन । आर्थीक अभाबका सँगै घरमा छोरी चेलीहरुको लागी मिठो खाने कुराहरु जुटाउनका लागी अनय श्रोत नभए पछि कृषि ओजारका सामाग्रीहरु मर्मचत गरी दशै खर्च जुटाउन दलितहरु बस्तीहरुमा मर्मतका लागी आबश्याक स...

वाँसबाटै प्रकोप प्रतिरोधि घर

इटहरी, असोज ११ / स्थानिय स्तरमा हुने बाँस, माटो लगाएतका सामाग्रीबाट सुविधायुक्त घर निर्माण भए पनि विपन्न वर्ग लाभान्वित भएको छ ।  ह्याविट्याट नेपालले कम लागतमा प्रकोप प्रतिरोधि घर निर्माण गरि विपन्न समुदायका व्यक्तिलाइ हस्ताण्तरण गरे पछि सो समुदाय हर्षित भएको छ ।  सुनसरी स्थित इटहरी उपमानगरपालीका २१ की सकुनी सरदारको घर एक हप्तामा पुननिर्माण गरेर ...

पुर्वेली न्युजको ३ बर्षे यात्रा : उचाई नाप्न अझै बाँकी

पूर्बाञ्चलको मुख्य केन्द्रबिन्दुमा अबस्थित सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकामा मुख्य कार्यलय रहेको पूर्बेली न्युजले असोज ६ गते बिहीबारबाट दोस्रो बर्ष पुरा गरी तेस्रो बर्षमा प्रबेश गरेको छ । पूर्बाञ्चलमा पहिलो पटक अनलाईनलाई स्थापित गराउनु र यसलाई पुर्बको मात्र नभएर देशकै उत्कृष्ट १० न्युज पोर्टल भित्र स्थापित गराउनु पक्कै चानचुने कुरा होईन । यो ...

सिद्धिचरण राजमार्ग सुचारु हुन अझै सकेन

  कटारी (उदयपुर) / बुधबार गएको पहिरोले अबरुद्ध सिद्धिचरण राजमार्गको कटारी–घुर्मी सडकखण्ड पूर्ण रुपमा संञ्चालन हुन अभैm केहि दिन लाग्ने भएको छ । सडक खण्डको हर्देनी –२ , लप्सेको ठाँटी पहिरोको दक्षिण तर्पm गएको ठूलो पहिरो कारण ट्रयाक खोल्न अभैm केहि दिन लाग्ने उदयपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजेशचन्द्र श्रेष्ठले बताए । बिहिबार उदयपुर उद्योग व...

सन्तोष पन्त प्रकरण : पत्रकारहरुलाई सुनसरी प्रजिअकाे दुव्र्यवाहार

धरान, ५ असोज : नसरीको धरानमा पत्रकारहरुलाई सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनवहादुर चापागाईले दुव्र्यवाहार गरेका छन् । केही दिन अघि केटीएम सेक्युरिटी सर्भिस प्रालिका व्रण्ड एम्वेसडर कलाकार सन्तोष पन्तले सेक्युरिटी सर्भिसमा कार्यरत एक महिलालाई यौन दुव्र्यवहार गरेको विषयमा छलफल भईरहेको अवस्थामा पत्रकारहरु रिपोर्टिङ गर्न कान्तिपुर दैनिकका प्रदीप मे...

डुङ्गा दुर्घटनामा दश बेपत्ता भएको पुष्टी, अन्यको खोजी जारी

इनरुवा, २ असोज । सुनसरीको प्रकाशपुर–५ राजाबासस्थित सप्तकोसी नदीमा शनिबार भएको डुङ्गा दुर्घटनामा दश जना बेपत्ता भएका छन् । श्रीलङ्का टापुबाट यात्रु लिएर राजाबास आइरहेको डुङ्गा सप्तकोसीमा दुर्घटना हुँदा दस जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ । डुङ्गा दुर्घटनामा सुनसरी महेन्द्रनगर–५ बस्ने ५५ वर्षीया चननदेवी यादव, महेन्द्रनगर–५ ...

उपचारको अभावमा ८ बर्षीय बालक

बेलबारी । मोरङको बेलबारी ४ लालभित्तिका डेकबहादुर बराकोटीका ८ वर्षे भुवन बाराकोटीको दुबै किडनीमा संक्रमण भएपछि उपचारमा समस्या देखिएको छ ।  स्थानीय कबिर माध्यमिक बिद्यालयको  कक्षा ३ मा अध्ययनरत उनी  बिगत ६ महिना देखि बि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान  (घोपा) क्याम्प मा  उपचार गराईररहेका छन । बालकको दुबै किड्नीमा संक्रमण भएको  पत्ता ल...

सप्तकोशी नदिमा डुंगा पल्टियो, ३७ जनाको उद्धार, बाँकि सम्पर्कविहिन

सुनसरी, असोज १ / क्षमता भन्दा बढि यात्रु बोकेर प्रकाशपुरको श्रीलंका टापुबाट राजावास आउँदै गरेको ढुंगा दुर्घटना भएको छ । शनिवार दिउँसो करिव १२ बजे ढुँगा सप्तकोशी नदिमा पल्टिदा ठुलो हताहति भएको हुन सक्ने आशंका गरिएको छ ।  ढुंगा दुर्घटना स्थल तर्फ स्थानिय प्रशासनले उद्धार कार्यलाई जारी जारी राखेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर चापाग...

पेट्रोलियम पदार्थको कुनै सम्भावना नरहेको सुनसरी प्रशासनको तर्क , स्थानीय भन्छन् विज्ञ बोलाऊ – प्रशासनले पत्ता लाउन सक्दैन्

१९ भाद्र, सुनसरी / सुनसरीको नरसिङ ३ स्थित धानखेतमा पेट्रोलिमय पदार्थ जस्तै देखिने वस्तु तैरिरहेको दावी गर्ने स्थानीयवासीको भनाईलाई सुनसरी प्रशासनले निराधार मानेको छ । सुनसरी प्रशासनले धानबारीमा जमिन मुनिबाट भुल्काका साथ पानीमा तैरिएको वस्तु पेट्रोलियम पदार्थ नभई आइरन भएको बताएपछि स्थानीयहरुले विज्ञ झिकाएर परीक्षणको माग गरेका छन् । विगतका वर्षहरु...