सोलुखुम्बुका २० बर्षीय राई जंगलमा मृत फेला

सोलुखुम्बु / सोलुखुम्बु महाकुलुङ गाउँपालिका-१ बुङ बस्ने २० बर्षीय शुक्र कुमार राई मृत अवस्थामा फेला परेका छन । गत २६ गते घर बाट नाम्चेमा ट्रेकिङ काम गर्न जान्छु भनि हिडेकोमा बुङबाट नाम्चे जाने बाटोमा पर्ने जंगलको बिच बाटाेमा मृत फेला परेका हुन् । उनलाइ बाटोमा मृत अवस्थामा देखे पछि स्थानीयले साेमबार (हिजो) राती १० बजे प्रहरी चौकी खरीखोलामा ज...

खोटाङका स्थानियले आफ्नो घर आफैँ भत्काउन थालेपछि…

खोटाङ / बिहान ११ बजेको थियो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा दैनिक उपभोग्यवस्तु किनमेल गर्ने सर्वसाधारणको बाक्लै चहलपहल शुरु भइसकेको थियो । किनमेल गर्ने र प्रशासनिक काम गर्न गाउँबाट आएका सर्वसाधारणको हुललाई उछिन्दै हेलमेट लगाएको सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली हातमा ढाल र लाठी बोकेर रत्नपार्कतर्फ जाँदै थियो । केही छिनपछि दि...

आरक्ष चरण क्षेत्रमा एन्थ्रेक्स देखिएपछि घरपालुवा चौपायालाई भ्याक्सिन

धरान / कोशीटप्पु वन्यजन्तु आरक्ष चरण क्षेत्रमा एन्थ्रेक्सको जीवाणु फेला परेपछि कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रको बस्तीमा पालिएका घरपालुवा चौपायामा पशु सेवा विज्ञ केन्द्र सुनसरीले भ्याक्सिन लगाउने भएको छ । सङ्क्रमण फैलन नदिन रोगका कारण पशु मरेको क्षेत्र आसपासको तीन किलोमिटर परिधिमा चुन छिटिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दि...

५० बर्षीया बाटुली माया मृत अबस्थामा फेला

खोटाङ / खोटाङको बराहपोखरी गाउँपालिका-५ सोह्रखानीकी ५० बर्षीया बाटुली माया सार्कीको लडेर मृत्यु भएको छ । आज दिउँसो साँढे १२ बजेको समयमा सार्की घर नजिकै बारीमा लडेर मृत अबस्थामा रहेको भन्ने जानकारी पाए पश्चात घटनास्थल तर्फ खटिएको प्रहरी चौकी हुक्नाजोरको टोलीले निजलाई मृत अवस्थामा फेला पारेको थियो । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय चिसापानी ...

तटबन्धको भुक्तानी नपाएको भन्दै आक्रोश

विराटनगर / बक्राहा खोलामा आएको बाढीले कटान तीब्र पारेपछि स्थानीयको नेतृत्वमा भएको अस्थायी तटबन्ध तथा च्यानलाईजको रकम भुक्तानी नभएको भन्दै स्थानीय आक्रोशित बनेका छन् । स्थानीयबासीहरुले सोमबार उर्लाबारी–८ सन्थाल टोलको बक्राहा खोलामा पत्रकार सम्मेलन गरी विपतका बेला गरिएको तटबन्ध र च्यानलाईजको रकम निकासाका लागि कुनै चासो नदिएको भन्दै आक्रोश पोखेका ...

मोरङका गोल बहादुर मृत भेटिए

मोरङ / मोरङकाे बेलबारीमा एक जना व्याक्ति मृत भेटिएका छन् । बेलबारी-४ मिलटोल घर भएका ७८ बर्षिय गोल बहादुर सुनुवार घरबाट एक किलाेमिटर पर मृत अबस्थमा भेटिएकाे इलका प्रहरी कार्यलय बेलबारीले जनाएकाे छ । घटना बारे थप अनुसन्धान भई रहेको उक्त कार्यलयले जानकारि दिएकाे छ ।

सिद्धिचरण लोकमार्ग खुलेपछि पहाडी क्षेत्रको जनजीवन सहज बन्दै

गाईघाट / सिद्धिचरण लोकमार्ग खुलेपछि उदयपुर, ओखलढुङ्गा र खोटाङको जनजीवन सहज बन्दै गएको छ । सिरहाको मिर्चैया भएर उदयपुर जिल्लाको कटारी घुर्मी हुँदै पहाडी जिल्ला ओखलढुङ्गा, खोटाङ जोड्ने सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका– ११ ठाँटीमा अवरुद्ध सडक एक महीनापछि सञ्चालनमा आएको छ । यो लोकमार्ग सञ्चालनमा आएसंगै उदयपुर, ओखलढुङ्गा र खोटाङको जन...

काँकरभिट्टाबाट अवैध हतियार बरामद

सुरुङ्गा / कानूनी प्रमाणीकरण बाहेक राखिएको हतियार अवैधानिक ठहर हुने कानूनी प्रावधान विपरीत झापामा पटक पटक अवैध हतियार बरामद हुँदै आएको छ । खुल्ला सिमानाका कारण झापामा अवैध हातहतियारको अवस्था भयावह रहेको देखाएको हो । भारतीय क्षेत्रबाट अवैध तरिकाले भित्रिने हतियार चुनौती भइरहेको प्रहरीको भनाइ छ । यसैबीच नेपाल–भारतको सीमावर्ती नाका पानीट्याङ्कीमा पेस्...

आज साउन महिनाकाे अन्तिम सोमबार, धरानको पिण्डेश्वरमा भक्तजनहरूकाे भिड

धरान / आज साउन महिनाका अन्तिम सोमबार । आजबाट बोलबम मेला सकिदैछ । बोलबमको अन्तिम सोमबार प्रदश नं. १ मा रहेका शिवालयहरुमा भक्तजनरुको अत्याधिक भीड भएको पाइएका छ । सुनसरीकाे धरान १४ मा रहेको पिण्डेश्वर मन्दिरमा समेत अन्तिम सोमबार भक्तजनहरुकाे अत्याधिक भीड रहेको छ । पिण्डेश्वर बाबा धाम समितिले साउन महिनाभित्र यस बर्ष ५ लाख भक्तजन आउने अपेक्षा गरे ...

प्रदेश १ मा आज इदकाे विदा छ कि छैन ?

बिराटनगर / साउन २७ गते मुसलमान समुदायको पर्व इद–उल–अजाह पर्वमा प्रदेश २ र प्रदेश ५ मा सरकारले सार्वजनिक विदा दिए पनि प्रदेश १ मा विदा दिइएको छैन । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की प्रदेश १ मा विदाबारे कुनै निर्णय नभएको जानकारी दिएका छन् । मन्त्री कार्कीले भने, ‘सम्बन्धित धर्म समुदायका मानिसहरुका लागि स्वतः पर्व विदा भए पनि...