लेटाङको पहिचान झल्काऊन स्वर्णमहोत्सव 

    लेटाङ । मोरङको लेटाङ ४ मा अबस्थित श्री शिवालय मन्दिर ब्यबस्थापन समितिले “उत्तरी मोरङको शान,लेटाङको पहिचान ”भन्ने नाराका साथ स्वर्णमहोत्सव आयोजना गर्ने भएको छ ।   मन्दिर निर्माण भएको ५० बर्ष पुरा भएको अबसरमा “हामी सबैको आत्मा,शिव परमात्मा”भन्ने कुरालाई मनन गर्दै महोत्सब आयोजन ागर्न लागिएको बुधबार मन्दिरको सभाहलमा पत्रक...

गाउँको मुहार फेर्दै पूर्वसैनिक (तस्विरहरू सहित)

झापा, माघ २४ । वाह्रदशी गाउँपालिका – ३ का वीरेन्द्रप्रसाद राजवंशी जेठ १४ गते भएको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट वडा अध्यक्षका प्रत्यासी हुनुभयो । राजवंशी समुदायको वाहुल्य भएको सो क्षेत्रमा सहयोगी र लोकप्रिय भएकै कारण उहाँ निर्वाचित पनि हुनुभयो । राजवंशी अहिले त्यस क्षेत्रको विकास निर्माणको काममा अग्रसर हुनुहुन्छ र उहाँको जनप्रतिनि...

आगलागी हुँदा रु १५ लाखभन्दा बढी क्षति

विराटनगर, २४ माघ / उदयपुर जिल्लाका दुई स्थानमा आगलागी हुँदा रु १५ लाखभन्दा बढीको क्षति भएको छ । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार त्रियुगा नगरपालिका–११ पुरानो सब्जी बजारस्थित भक्तबहादुर दनुवारको घरमा मंगलबार राति ८ बजे अचानक विद्युत् चुहावट भई भएको आगलागीमा ढुङ्गामाटोले बनेको दुईतले घर पूर्णरुपमा जलेको छ । आगो प्रहरी र स्थानीय जनताको...

भन्सार छलि भारत तर्फ लैजादै गरेका १७ थान चौपाया नियन्त्रणमा

माेरङ, माघ २३ / माेरङकाे रंगेली मा रहेको इलाका प्रहरी कार्यालयले नेपालबाट भन्सार छलि भारत तर्फ लैजादै गरेकाे १७ थान चौपाया  नियन्त्रणमा लिएकाे छ । प्रहरीकाे गस्ती टोलीले साेेेमबार राति ११:०० बजे धनपालथान-३ स्थित नहरछेउबाट १६ थान गाई र १ थान बाच्छा गरी १७ थान चौपाया हरु नियन्त्रणमा लिइ मंगलबार बिराटनगर स्थित भन्सार कार्यालय मा बुझाएकाे प्रहरीले ...

राष्ट्रियसभा : दलित र अल्पसंख्यकका लागि मतदान हुँदै

विराटनगर, २३ माघ / प्रदेश नं १मा बुधबार हुने राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको छ । विराटनगरस्थित वीरेन्द्र सभागृहम मतदानकेन्द्रमा .बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको सहायक मुख्य निर्वाचन अधिकृत नवराज दुलालले जानकारी दिनुभयो । नगरपालिकाका प्रमुख÷उपप्रमुख र गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्षका लागि एउटा मतदान...

उपचार खर्चको अभावमा छटपटाउँदै बालक

  बिराटचौक । मोरङको सुन्दरहरैचा १० का बालक अशोक खडका उपचार खर्चको अभावमा अस्पतालको शैयामा छटपटाईरहेका छन । ब्लड क्यान्सरबाट पिडित भएका बालकको आर्थिक अबस्था अत्यान्तै कमजोर रहेका कारण उनको उपचारमा समस्या भएको छ । उनका बाबु समेत बैदेशिक रोजगारीका लागी बिदेशमा रहेका छन । उनको उपचारका लागी भएको सबै सम्पत्ति सकिएपछि परिवारले उनको जिवनरक्षाका ...

नहर जोगाउन रु चारकरोड ५० लाखको लागतमा तटबन्धन

उर्लाबारी । बर्खाको समयमा स्थानीय चिसाङ खोलामा आउने बाढीबाट नहर जोगाउनका लागि सुनसरी–मोरङ सिँचाइ आयोजनाले रु चार करोड ५० लाखको लागतमा तटबन्धनको निर्माण कार्य तीव्रताका साथ गरिरहेको छ । वर्षेनी खोलाले कटान गरी नहर र बस्ती नै जोखिममा परेपछि बेलबारी नगरपालिका–७ स्थित कदमा चोकमा तटबन्धनको कार्य तीव्रताका साथ भइरहेको हो । आयोजनाका सिनियर डिभिजनल इञ्ज...

नगरपालिकाको कार्यशैलीप्रति वडाध्यक्षहरु असन्तुष्ट

  पथरी । मोरङ पथरीशनिश्चरे नगरपालिकाको कार्यशैलीप्रति वडाध्यक्षहरुले असन्तुष्टी पोखेका छन् । सोमबार पत्रकार सम्मेलनको आयोजना गरी वडाध्यक्षहरुले असन्तुष्टी पोखेको हो । पथरीशनिश्चरे वडा नं. १० का वडाअध्यक्ष सागर राई, वडा नं. ४ का गोविन्द भण्डारी, वडा नं. ६ का जय तामाङ, वडा नं. ८ का बाबुराम दाहाल र वडा नं. ५ का कार्यवाहक अध्यक्ष चेतेन्द्र खड्क...

प्रदेश नं १ मा एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने

मोरङ / प्रदेश नं १ मा नेकपा (एमाले)को संसदीय दलको नेता चयनका लागि माघ २६ गते विराटनगरमा निर्वाचन हुने भएको छ । आज बिहान विराटनगरमा बसेको प्रदेश समिति बैठकले संसदीय दलको नेता चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको हो । एमाले प्रदेश समितिले निर्वाचनका लागि अधिवक्ता चूडामणि आचार्यको संयोजकत्वमा प्रेम पोखरेल र टीकाराम पुरी सदस्य रहेको तीन सदस्यीय निर्व...

घरेलुु मदिरा र डिजल बरामद

मोरङ । मोरङको रंगेलीस्थित ईलाका प्रहरी कार्यलयले अबैध रुपमा घरमा उत्पादन गरेको मदिरा बरामद गरेको छ । मोरङको कानेपोखरी,रमाइलो ,जदाह, दलेली लगायतका स्थानबाट उत्पादन गरेको मदिरा नियन्त्रणमा लिएकाे हाे । प्रहरीले डेढ महिना को अवधिमा २ हजार लिटर घरेलु मदिरा बरामद गरेको छ । त्यसैगरी नेपाल बाट अबैध रुपमा भारत तर्फ लैजादै गरेको ५ सय लिटर डिजल समेत बरा...