पानीमा डुबेर बालकको मृत्यु

मोरङ, १४ फागुन / मोरङको सुनवर्षी नगरपालिकामा आइतबार बेलुका पानीमा डुबेर दुई वर्षीय एक बालकको मृत्यु भएको छ । आफ्नो घर नजिकै रहेको खाल्डोमा डुबेर सुनवर्षी नगरपालिका–९ चन्द्रखाडी बस्ने फागुला शर्माका छोरा सुभाष शर्माको मृत्यु भएको हो । बालक घर नजिकै खेल्ने क्रममा खाल्डोमा पसेको र उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ...

दुई वर्षदेखि नविकरण नगरी बसेको संस्थाले आयोजना गरेको महोत्सवको मुख्य मन्त्री शेरधन राईले उद्घाटन गर्ने

उदयपुर, फागुन १४ / त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटले विगत दुई वर्षदेखि नविकरण नगरी बसेको संस्थाले आयोजना गरेको महोत्सवको प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईले उद्घाटन गर्ने भएको छ । आर्थिक वर्ष २०७३÷०७४ र ०७४÷०७५ को नविकरण नगरी बसेका त्रियुगा उद्योग वाणिज्य संघले लगाउने मेलाको उद्घाटनको प्रमुख अतिथि तथा प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन रा...

चट्याङबाट आगलागी हुँदा तीन चौपाय मरे

संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका–८ पोख्राङमा  आज बिहान परेको चट्याङबाट तीन पशुचौपायसहित घर जलेर पूर्णरुपमा नष्ट भएको छ । बिहान सबेरै आएको हावाहुरीसँगै चट्याङ पर्दा घर नजिक बाँधेर राखेको दुई भँैसी र एउटा गाईसहित घर पूर्णरुपमा जलेर नष्ट भएको छ । नयन्द्रबहादुर न्यौपानेको घरमा परेको सो चट्याङबाट मानवीय क्षति भने भएको छैन । अहिलेसम्म के कति क्...

नेपाली ब्राण्डको चियाको अनुसन्धान शुरु

धनकुटा / आगामी पाँच वर्षभित्र नेपाली जातको चिया उत्पादन गर्न राष्ट्रिय कृषि अनुसन्धान केन्द्रले शुरु गरेको छ । धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकामा रहेको कृषि अनुसन्धान केन्द्रले विश्वबजारमा नेपालमा आफ्नै चियाको जात पहिचान गराउने नेपाली ब्राण्डको चिया अनुसन्धान शुरु गरेको हो । चियाको क्षेत्रमा विगत १० वर्षदेखि कुनै काम गर्न नसकेको केन्द्रले अब नेप...

गाउँमा सवारी साधन नपुग्दा ढुवानीकाे माध्यम बन्दै घाेडा

तेह्रथुम । जिल्लाको पश्चिमी क्षेत्रका स्थानीयहरुले सवारी साधानको बिकल्पको रुपमा घोडालाई प्रयोग गर्दै आएका छन । गाउँ गाउँमा सडक सञ्जालहरुले जोडिए पनी भरपर्दाे सवारी साधान नभएकाले घोडालाई प्रयोग गर्दै आएको यहाँका स्थानीयहरुले बताउने गरेका छन । सवारी साधानको भर नहुनुको साथै कम समाग्री ढुवानीको लागी धेरै खर्च लाग्ने भएकाले जिल्लाको छथर क्षेत्रका स्थ...

स्तम्भमय बन्दै तेह्रथुम ( फाेटाे फिचर ) सहित

   तेह्रथुम/ जिल्लाको बिभीन्न स्थानमा रहेका ऐतिहासिक स्तम्भहरु निमार्ण भए सँगै तेह्रथुम स्तम्भमय बनेको छ । बिभीन्न संघ सस्थाहरुको सकृयतामा बिगत ५ बर्षदेखी ऐतिहासिक स्तम्भहरुको निमार्ण सुरु भएको सँगै पर्यटन प्रबर्धनमा टेवा पुग्नको साथै जिल्ला स्तम्भमय बनेको हो । गुराँसको राजधानीको रुपमा चिरपरिचित रहेको तिनजुरे मिल्के जलजले क्षेत्रको प्रबेशद्धारको ...

छुट्टाछुट्ठै दुर्घटनामा दुईको मृत्यु 

विराटनगर / मोरङ र इलाममा आइतबार छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गएको छ। मोरङको सुनवर्षी नगरपालिकामा आइतबार अपरान्ह पानीमा डुबेर सुनवर्षी नगरपालिका ९ चन्द्रखाडी बस्ने फागुला शर्माका छोरा सुभाष शर्माको मृत्यु भएको छ । अपरान्ह १५:३० बजेतिर घर नजिकै खेल्नेक्रममा शर्माको पानी जमेको खाल्डोमा डुबेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय...

ठगी गर्ने दुई भारतीय पक्राउ

माेरङ / माेरङकाे रंगेलीमा रहेको ईलाका प्रहरी कार्यलयले ठगी गर्दे हिड्ने दुई भारतीय लाई पक्राउ गरेको छ । सुनर्वसि नगरपालिका १ केचना घर भएका रंजित राई काे दुई लाख रुपैयाँ ठगी गरेकाे उजुरी अाए पछी प्रहरी ले व्यापक रुपमा खाेजिकार्य गरेपछि उनिहरुलाई प्रहरीले केचना चाेक नजिकै बाट भारत जिल्ला अररिया शंकर पुर १० बस्ने बर्ष १९ का मुकेश कुमार यादव, र साे...

खोलामा डुबेर मृत्यु

मोरङ / कानेपोखरी गाउँपालिका–६ बस्ने ५१ वर्षीया सुकमाया लिम्बू आज बिहान खोलामा डुबेको अवस्थामा मृतावस्थामा फेला पर्नुभएको छ । शनिबार अपराह्न “शनिश्चरे बजार जान्छु” भनेर घरबाट हिँड्नुभएकी राई घर नफर्किएपछि खोजी गर्ने क्रममा पथरीशनिश्चरे नगरपालिका–९ स्थित डाँसखोलामा डुबेको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्र...

महाेत्सव लागेकाे अागनमै ब्यवस्थित शाैचालय नहुदा पर्यटकहरू समस्यामा

धरान / धरानमा अन्य स्थानमा भन्दा बढी मेला तथा उत्सव लाग्ने गरेको छ । त्यसमा पनि धरानमा हुने अधिकांश मेला तथा उत्सव धरान १२ पब्लिक माविको चउरीमा लाग्ने गरेको छ । धरानको बीच भागमा पर्ने यस स्थानमा सबै क्षेत्रबाट मेला अवलोकन गर्न आउनेलाई सहज हुने र मेला आयोजना गर्न पनि प्रसस्त ठाउ भएकै कारण यस स्थानमा बढी मेला तथा उत्सवको आयोजना हुने गरेको हो । यतिक...