वाणिज्य संघको महोत्सवमा मुख्य मन्त्री नआउने

उदयपुर, फागुन १५ पहिलो प्रदेश महोत्सव त्रियुगा–२०७४ मा प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राई नआउने भएका छन् । जिल्लाको सदरमुकाम गाईघाट स्थित त्रियुगा उद्योग वाणिज्य संघले आयोजना गरेको पहिलो प्रदेश महोत्सव त्रियुगा –२०७४ विवादीत भएपछि मुख्यमन्त्री राई नआउने भएका हुन् । मुख्यमन्त्री राई प्रमुख अतिथिकको रुपमा आउने भनिएपनि महोत्सव बिवादीत हुदै गएपछ...

राहत वितरणमा भएको विभेद रोक्न ८१ वर्षिय वृद्धको आग्रह

इनरुवा । राहत वितरणमा भेदभाव गरेको कोशी गाउँपालीका क्षेत्रका जेष्ठ नागरिकहरुले गुनासो गरेका छन् । आफूहरुको नाममा विभिन्न शिर्षकमा आएको राहत सामाग्री नपाएको भन्दै उनीहरूले गुनासो गरेका हुन । बाढी पीडितको नाममा कोशी गाउँपालीकामा वितरण गरिएको राहत आफू जस्ता दर्जनौं वास्तविक निमुखा बाढी पीडितले नपाएको कोशी गाउँपालीका वडा नम्बर ७ का लतिफुल मिया भाटले गु...

इलामको २०० औँ बार्षिकोत्सव मनाइने

इलाम, १५ फागुन / इलाम बजार स्थापना भएको दुई शताब्दी पुगेको अवसरमा आगामी वर्ष २०० औँ वर्षगाँठ भव्यरूपमा मनाइने भएको छ । विसं २०७५ सालमा हालको सदरमुकाम इलाम बजार स्थापना भएको २०० वर्ष पुग्दैछ । भारतसँगको सुगौली सन्धिपछि नगरीगढी (हाल भारत) बाट फर्किएको श्रीनाथ पल्टन इलामको माइस्थानमा आएर बसेपछि इलाम बजार स्थापना भएको थियो । सुगौली सन्धिपछि नेपाल पक्षल...

ट्रलीमा जोडेको फलामको किलाले लागेर मृत्यु

मोरङ, १५ फागुन / मोरङको धनपालथान–१ स्थित भित्री सडकखण्डमा ट्र्याक्टरको ट्रलीमा जोडेको फलामको किलाले लागेर सहचालकको गएराति मृत्यु भएको छ । कदमाहा–गडेरिया भित्री सडकखण्डमा कदमाहाबाट गडेरियातर्फ जाँदै गरेको को १ त ६७६० नम्बरको ट्र्याक्टरको ट्रलीमा जोडेको फलामको किला उछिट्टिएर छातीमा लाग्दा भारत अररिया जिल्ला बस्ने ४० वर्षीय साजित मिँयाको मृत्यु भएको ...

अस्तव्यस्त बन्दै बिर्तामोड : धैर्य गरिदिन नगरप्रमुखको आग्रह

झापा / मेची अञ्चलको प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको झापाको बिर्तामोड नगरपालिका अस्तव्यस्त बन्दै गएको छ ।बसाइँसराइको दर पनि उच्च रहेको बिर्तामोडमा विकास निर्माणका काम अलपत्र हुँदा अस्तव्यस्त भएको हो । बिर्तामोडका सडकलाई फराकिलो बनाउने उद्देश्यले केही समय अघि नगरपालिका र सडक डिभिजन कार्यालयले बिर्तामोड–भद्रपुर सडकखण्डका भौतिक संरचना हटाएका थिए...

डाक्टर हराउँदा गर्भवती महिलाको विचल्ली

उदयपुर /उदयपुरको जिल्ला अस्पताल गाईघाटमा डाक्टरहरु नहुँदा विरामीको विचल्ली पर्ने गरेको छ । सोमबार प्रसूति गराउन ल्याएको एक गर्भवती महिलाको अप्रेशन गर्नु पर्नेभएपछि अप्रेशनको तयारी गरेको अवस्थामा डा. अमिताभ ठाकुर सम्पर्क विहिन हुँदा अप्रेशन हुन नसकेको हो । त्रियुगा नगरपालिका–९ का गीता खड्काको सामान्य प्रसूति नभएपछि अप्रेशन गर्नु पर्ने भयो । अप्रे...

प्रदेश १ मा दुई समिति गठन

विराटनगर / आज प्रदेश नं १ को प्रदेशसभा बैठकले सभामुखको अध्यक्षतामा कार्यव्यवस्था परामर्श समिति र प्रदेशसभा नियमावली मस्यौदा समिति गठन गरेको छ । प्रदेशसभा बैठकको कार्यसूची, प्राथमिकता, समय निर्धारणलगायतका विषय तय गर्न र आवश्यक भए सभामुखलाई अन्य विषयमा परामर्शसमेत दिन सभामुख प्रदीपकुमार भण्डारीको अध्यक्षतामा कार्यव्यवस्था समिति गठन गरिएको हो । उप...

३० के.जी.गाँजा सहित दुई जना पक्राउ

  पथरी /   इलाका प्रहरी कार्यलय पथरीले  फागुन ११ गते  विशेष सुराकीको आधारमा कानेपोखरी गाँउपालिका वडा नं ७ चिसाङ खोलाको पुल नजिक वाट अवैध लागु औषध ३० के.जी. गाँजा सहति २ जनालाई पक्राउ गरेको छ । धनकुटा छिन्ताङग गाउँपालिका वडा नं २ वस्ने वर्ष १९ को राजन बि.क.र सोहि स्थानमा बस्ने वर्ष २४ को धिराज राईलाई प्रहरीले पक्राउ गरेकाे हाे । उनिहरूबिरूद्ध आवश...

श्रीमतीको हत्या गरी फरार अभियुक्त पक्राउ

  पथरी । मोरङको पथरीशनिश्चरेमा माघ २७ गते आफ्नौ श्रीमतिको हत्या गरि फरार रहेका श्रीमान चन्द्र बहादुर नाल्बोलाई ईलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको छ । २७ गते बेलुकी १९ः३० वजेको समयमा जिल्ला मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं ९ बस्ने वर्ष ३० की तुलसा लिम्बुलाई  श्रीमान नाल्बोले  खुकुरी प्रहार गरी हत्या गरेका थिए । उनिलाई फागुन ११ गते २ ...

तीन फरार अभियुक्त कारागार चलान

झापा, १४ फागुन / जबर्जस्ती करणी र वैदेशिक रोजगारीमा ठगी गरी फरार भएका तीन जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक–२ का ३२ वर्षीय क्षितिज राई, सोही स्थानका तुलसी श्रेष्ठ र हल्दिबारी–३ का ३३ वर्षीय जगदीस न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । राई र श्रेष्ठलाई जबर्जस्ती करणी मुद्दाअन्तर्गत जिल्ला अदालत झापाले २०६५...