राष्ट्रियसभा : दलित र अल्पसंख्यकका लागि मतदान हुँदै

विराटनगर, २३ माघ / प्रदेश नं १मा बुधबार हुने राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको छ । विराटनगरस्थित वीरेन्द्र सभागृहम मतदानकेन्द्रमा .बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको सहायक मुख्य निर्वाचन अधिकृत नवराज दुलालले जानकारी दिनुभयो । नगरपालिकाका प्रमुख÷उपप्रमुख र गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्षका लागि एउटा मतदान...

उपचार खर्चको अभावमा छटपटाउँदै बालक

  बिराटचौक । मोरङको सुन्दरहरैचा १० का बालक अशोक खडका उपचार खर्चको अभावमा अस्पतालको शैयामा छटपटाईरहेका छन । ब्लड क्यान्सरबाट पिडित भएका बालकको आर्थिक अबस्था अत्यान्तै कमजोर रहेका कारण उनको उपचारमा समस्या भएको छ । उनका बाबु समेत बैदेशिक रोजगारीका लागी बिदेशमा रहेका छन । उनको उपचारका लागी भएको सबै सम्पत्ति सकिएपछि परिवारले उनको जिवनरक्षाका ...

नहर जोगाउन रु चारकरोड ५० लाखको लागतमा तटबन्धन

उर्लाबारी । बर्खाको समयमा स्थानीय चिसाङ खोलामा आउने बाढीबाट नहर जोगाउनका लागि सुनसरी–मोरङ सिँचाइ आयोजनाले रु चार करोड ५० लाखको लागतमा तटबन्धनको निर्माण कार्य तीव्रताका साथ गरिरहेको छ । वर्षेनी खोलाले कटान गरी नहर र बस्ती नै जोखिममा परेपछि बेलबारी नगरपालिका–७ स्थित कदमा चोकमा तटबन्धनको कार्य तीव्रताका साथ भइरहेको हो । आयोजनाका सिनियर डिभिजनल इञ्ज...

नगरपालिकाको कार्यशैलीप्रति वडाध्यक्षहरु असन्तुष्ट

  पथरी । मोरङ पथरीशनिश्चरे नगरपालिकाको कार्यशैलीप्रति वडाध्यक्षहरुले असन्तुष्टी पोखेका छन् । सोमबार पत्रकार सम्मेलनको आयोजना गरी वडाध्यक्षहरुले असन्तुष्टी पोखेको हो । पथरीशनिश्चरे वडा नं. १० का वडाअध्यक्ष सागर राई, वडा नं. ४ का गोविन्द भण्डारी, वडा नं. ६ का जय तामाङ, वडा नं. ८ का बाबुराम दाहाल र वडा नं. ५ का कार्यवाहक अध्यक्ष चेतेन्द्र खड्क...

प्रदेश नं १ मा एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने

मोरङ / प्रदेश नं १ मा नेकपा (एमाले)को संसदीय दलको नेता चयनका लागि माघ २६ गते विराटनगरमा निर्वाचन हुने भएको छ । आज बिहान विराटनगरमा बसेको प्रदेश समिति बैठकले संसदीय दलको नेता चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको हो । एमाले प्रदेश समितिले निर्वाचनका लागि अधिवक्ता चूडामणि आचार्यको संयोजकत्वमा प्रेम पोखरेल र टीकाराम पुरी सदस्य रहेको तीन सदस्यीय निर्व...

घरेलुु मदिरा र डिजल बरामद

मोरङ । मोरङको रंगेलीस्थित ईलाका प्रहरी कार्यलयले अबैध रुपमा घरमा उत्पादन गरेको मदिरा बरामद गरेको छ । मोरङको कानेपोखरी,रमाइलो ,जदाह, दलेली लगायतका स्थानबाट उत्पादन गरेको मदिरा नियन्त्रणमा लिएकाे हाे । प्रहरीले डेढ महिना को अवधिमा २ हजार लिटर घरेलु मदिरा बरामद गरेको छ । त्यसैगरी नेपाल बाट अबैध रुपमा भारत तर्फ लैजादै गरेको ५ सय लिटर डिजल समेत बरा...

बजारमा फोहर फालेको बिरोधमा बेलबारी बजार बन्द

बेलबारी । मोरङको पुरानो र ठुलो हटियाका रुपमा परिचित बेलबारीको सोमबारे हटिया अबब्यबस्थित बनेको भन्दै ब्यबसायीहरुले बजार बन्द गरेर बिरोध गरेका     छन ।सोमबार लाग्ने हटियामा स्थानीय ब्यबसायी समेत रहेका हरि लोहनीले हटिया लाग्ने ठाँउमा फोहर फालेपछि बिरोधमा ब्यबसायीहरुले लोहनीलाई कारबाही र क्षतिपुर्ति तिर्न माग गर्दै बजार बन्द गराएका छन । लोहनीले ...

उदयपुमा श्रीमानद्वारा श्रीमतीकाे हत्या

 उदयपुर, ८ पुस / उदयपुरमा श्रीमानद्वारा श्रीमतिको हत्या गरिएको छ । जिल्लाको भलायडाँडाँ गाविस–९ स्थित ध्वाँसेमा घरयासी विवाद हुँदा २६ वर्षे शोभा सदा श्रीमतिलाई ४८ वर्षे श्रीमान पुकन सादाले हत्या गरेका हुन । मदक पर्दाथ सेवन गरेर घरमा आई श्रीमतिलाई कुटपिट गरी हत्या गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी ओम राना मगरले जानकारी दिए । ‘मं...

छिनामखु घरभित्रको धुवाँमुक्त घोषित

भोजपुर, ८ पुस । भोजपुरको छिनामखु गाविस बिहीबार एक कार्यक्रमबीच घरभित्रको धुवाँमुक्त गाविस घोषित भएको छ । भोजपुरलाई घरभित्रको धुवाँमुक्त घोषणाको लक्ष्यअनुसार सो गाविसलाई १९औँ घरभित्रको धुवाँमुक्त गाविस घोषणा गरिएको सामूहिक अभियानका कार्यक्रम संयोजक मिलन भण्डारीले जानकारी दिनुभयो । गाविस र सामूहिक अभियान भोजपुरको साझेदारीमा गाविसका पाँचसय ६० घरमा ...

प्रहरी चौकीलाई जग्गा दान

इलाम, ८ पुस । इलाम बाँझोका एक समाजसेवीले प्रहरी चौकीको भवन निर्माणका लागि करिब तीनलाख रूपैयाँ पर्ने एक रोपनी जग्गा दान दिनुभएको छ । बाँझो–५ का रत्नकुमार राईले प्रहरी चौकीको भवन निर्माणका लागि सो जग्गा दान दिनुभएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिनुभयो । त्यस्तै, सोही स्थानमा पर्ने दुई रोपनी जग्गा स्थानीय...