एसपी कै अाडमा महोत्सव राती १० बजेसम्म संचालन, अनि कसरी रोकिन्छ त विकृति ?

उदयपुर / स्थानीय प्रशासनले नविकरनै नभएको संस्थालाई अनुमति दिन्छ, अनि प्रशासनले ८ :३० बजेसम्म मात्र समय तोकेको महोत्सवमा जिल्ला सुरक्षा प्रमुखहरु नै ९ :०० बज्दासम्म रमिते भएर फर्कन्छ भने फेसनको रुपमा महोत्सव किन नमौलाओस् । बुधबार ठ्याक्कै ८ : ३० बजे पत्रकारको एक टोली अनुगमनका लागि महोत्सवस्थल प्रदेश गर्दा फिल्डमै जिल्ला सुरक्षा प्रमुखहरु जिल्ला प...

खोटाङका दुई स्थानीय तहको नाम परिवर्तन

खोटाङ / खोटाङका दुई स्थानीय तहको नाम परिवर्तन भएको छ । रुपाकोट मझुवागढी नगरपालिका र दिप्रुङ गाउँपालिकाको नाम परिवर्तन भएको हो । रुपाकोट मझुवागढी नगरपालिकाको अगाडि ‘दिक्तेल’ र दिप्रुङ गाउँपालिकाको पछाडि ‘चुइचुम्मा’ थपिएको छ । नगरपालिका र गाउँपालिकाले यसअघि नगरसभा र गाउँसभाको पूर्ण बैठकले नाम परिवर्तनका लागि सिफारिश गरेको थियो । नगरसभा र गाउँसभ...

भाणटावारीबाट ९२ लिटर मदिरा बरामद

इनरुवा । सुनसरीको कोशी गाउँपालीका वडा नम्बर ८ भाणटावारी बाट ९२ लिटर मदिरा बरामद भएको छ । बुधबार बिओपी भाणटावारीबाट इन्चार्ज गोकर्णराज भट्टराईको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीले खोला हुँदै भारत तर्फ लैजादै गरेको सो परिणामको मदिरा बरामद गरिएको हो । बिओपी भाणटावारीका इन्चार्ज भट्टराईका अनुसार नेपाल बाट भारत तर्फ तस्करी गर्न लागिएका ९२ लिटर बरा...

महामुर्ख सम्मेलन सकियो , दिनबन्धु भए महामुर्ख

विराटनगर / समाजसेवी दीनबन्धु गोयल २०७४ सालको महामुर्ख घोषित भएका छन । मारवाडी युवा मञ्च विराटनगरले बुधवार आयोजना गरेको होली रंगारंग एवं महामुर्ख सम्मेलनमा समाजसेवी गोयल २०७४ सालको महामुर्ख घोषित भएका हुन । सुरेशकुमार शर्मा २०७३ सालको महामुर्ख घोषित भएको हो । युवा मञ्चले आयोजना गरेको होली रंगारंग एवं महामुर्ख सम्मेलनमा समाजका ३हजार भन्दा बढी समाज...

महोत्सवमा निषेधित जुवा जन्य र मदिराजन्य गतिविधि संचालन

उदयपुर, फागुन १६ / त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटले आयोजना गरेको महोत्सवमा प्रशासनद्वारा निषेधित गरेका जुवा जन्य खेल तथा मानिस तर्सने खेल, तमासा, जादु र मदिरा जन्य बस्तुको विक्री वितरण भईरहेको छ ।  मंगलबारबाट सुरु पहिलो प्रदेश महोत्सवलाई स्थानीय प्रशासनले अनुमति प्रदान गर्दा जुवा जन्य खेल, मानिस तर्सने खेल, तमासा, जादु र मदिरा जन्यबस्तुको विक्र...

निर्माणाधिन भ्यू टावर र पदमार्ग निर्माणमा रोक

संखुवासभा / संखुवासभाको धर्मदेवी नगरपालिकाले निर्माणाधिन भ्यू टावर र पदमार्ग निर्माणमा रोक लगाएको छ । धर्मदेवी नगरपालिका १ मा पर्ने पर्यटकिय स्थल पाथिभरामा उक्त भ्यू टावर र पदमार्ग निर्माण भइरहेको छ । पर्यटन मन्त्रालयलाई झुक्याएर तेह्रथुमको लाली गुराँस नगरपालिकाले योजना ल्याएको धर्मदेवीले आरोप लगाएको छ । संखुवासभाको भूमिलाई तेह्रथुमले आप्mनो बनाएर ...

मृत्युसँग जुध्दै कोशीटप्पु वरिपरिका स्थानीयवासी

लहान, १६ फागुन / कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको आक्रमणमा परी गत फागुन १ गते दिउँसो सप्तरीको कञ्चनरुप नगरपालिका–५ पथरी टोलकी दुई महिलाको मृत्यु भयो ।  दाउरा लिन आरक्ष क्षेत्रभित्र जाँदै गरेकी पथरी टोलकी ३५ वर्षीया मञ्जुदेवी साह र ४५ वर्षिया दुर्गीदेवी मुखियालाई हात्तीले आक्रमण गर्दा दुबै जनाको मृत्युभयो । मध्याह्न १२ बजे दाउरा खोज्दै आरक...

नेपाल भित्र्‍याउदै गरेको अबैध बाेइलर कुखुरा बरामद

माेरङ / भारतबाट अबैध रुपमा बिक्रीवितरण गर्नेका लागि नेपाल ल्याउदै गरेकाे बाेइलर कुखुरा बुधबार प्रहरी पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यलय रंगेलीले माेरङकाे धनपालथान गाउँ पालिका ४ स्थित कर्सिया चाेक बाट पक्राउ गरेको छ । कुखुरा बाेकेर ल्याउन प्रयाेग गरिएको नम्बर प्लेट बिनाकाे भारतीय माेटरसाइकल समेत पक्राउ गरेकाे छ । उक्त कुखुरा कर्सिया स्थित पाथी...

जंगली जनावरलाई रोक्न तार जाली र विद्युतीय धराप

उदयपुर, फागुन १६ / उदयपुरको पूर्वी क्षेत्र कोशी वन्यजन्तु आरक्ष क्षेत्रका जंगली जनावरको आतंक रोक्न तार जाली र विद्युतीय धराप जडान गरिने भएको छ । बेलका नगरपालिकाको वडा नम्बर १ र २ मा जंगली जनावरको आतंकबाट रोक्न सो जडान गर्न लागिएको हो । जसअनुसार पाँच किलोमिटरसम्म तार जाली र सोलारबाट करेन्ट प्रवाह गर्ने विद्युतीय धराप जडान गर्ने योजना बनाइएको छ । ...

ट्र्याक्टरको ठक्करबाट युवकको मृत्यु

मोरङ, १६ फागुन / मोरङको केराबारी गाउँपालिका–८ स्थित केराबारी–खोर्साने सडकखण्डमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको गए राति मृत्यु भएको छ । केराबारीबाट खोर्सानेतर्फ आउँदै गरेको को १५ प १०९० नंको मोटरसाइकललाई विपरीत दिशातर्फ जाँदै गरेको को २ त २००५ नंको ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकलमा सवार बेलबारी नगरपालिका–४ बस्ने २९ वर्षीय किश...