सहकारीका अध्यक्ष प्रक्राउ

धरान / करोडौ रुपैया अपचलन गरी फररा र्हेका सहकारीका एक सहकारीका अध्यक्षलाई धरान प्रहरीले प्रक्राउ गरी सार्वजनिक गरेको छ । सहकारी र सुनचादी पसल सञ्चालन गर्दै आएका कृष्ण विश्वकर्मालाई प्रहरीले प्रक्राउ गरी सार्वजनिक गरेको हो । बचतकर्ताहरुको करोडौं रुपैया हिनामिना गरी असार २३ गते फरार भएका सल्लेरी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विश्वकर्मालाई ब...

अवैध घरेलु मदिरा बिरुद्ध बेलबारी प्रहरीको अप्रेसन

बेलबारी । ईलाका प्रहरी कार्यलय बेलबारीमा १२ दिनअघि प्रमुख भई आएका प्रहरी निरिक्षक गुणराज बुढाथोकीले गुण्डा र तस्करका बिरुद्ध खरो रुपमा उत्रिने उदघोष गरेपनि अबैध घरेलु मदिरा नियन्त्रणमा उनको ध्यान केन्द्रित भएको छ । केराबारी र लेटाङका खोलाहरुमा अबैध रुपमा खोलाजन्य पदार्थ तस्करी गर्ने ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिई अभियान शुरु गरेका उनी घरेलु मद...

दुधकोशी नदीले बगाएर १ जना बेपत्ता

ओखलढुङगा / ओखलढुङगाको चिसंखुगढी गाउँपालिका-१ कुईभिर सिलउरी घाटमा पौडी खेल्ने क्रममा दुधकोशी नदीले बगाउदँदा १ जना बेपत्ता भएका छन् । नमस्ते अल इन्टरनेशनल आयुवेर्दिक कम्पनी काठमाण्डौबाट आयुवेर्दिक औषधी बिक्री बितरणको लागि आएका जिल्ला डोटी चौकी गाउँपालिका-७ का २० बर्षीय चन्द्र बहादुर खड्का र झपेन्द्र नेपाली पौडी खेल्ने क्रममा चन्द्र बहादुर खड्काला...

सुनसरीको दुहवीमा शिव मन्दिरका पुजारी मृत अबस्थामा फेला

सुनसरी / सुनसरीको दुहवी नगरपालिका-१ साहु टोलमा रहेको शिव मन्दिरका पुजारी दुहवी- ५ का ६० बर्षीय तुलाकृष्ण चौधरी मृत अवस्थामा फेला परेका छन् । आज बिहान पौने ८ बजेको समयमा उक्त मन्दिरका पुजारी मन्दिर परिसरमा नै मृत अवस्थामा रहेको भन्ने स्थानियवासीहरुले जानकारी गराउना साथ ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले कानूनी प्रकृया पुरा गरी श...

बलात्कारी माथि खुकुरी प्रहार, बालिका भन्छिन् ‘सिरानीमा खुकुरी राखेको थिएँ, छप्काइदिएँ’

विर्तामोड / झापामा १३ वर्षीय बालिकाले बलात्कार गर्न खोज्ने युवकलाई खुकुरी प्रहार गरेकी छिन्। झापाको बुद्धशान्ति गाउँपालिकाकी १३ वर्षीय बालिकालाई बलात्कार गर्ने क्रममा उनले खुकुरी प्रहार गरेकी हुन् । धनकुटाको पात्लेखोलाका सन्तोष गुरुङले बालिकालाई बारम्बार धम्कि दिएर बलात्कार गर्दै आएका थिए । तर घटनापछि यसको रहस्य खुलेको थियो । घटना खुलेपछि स्थ...

रक्षाबन्धनको उपलक्ष्यमा भोली प्रदेश १ मा सार्वजनिक बिदा

बिराटनगर । प्रदेश १ सरकारले हिन्दुहरुको पर्व रक्षाबन्धनको उपलक्ष्यमा प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । सरकारले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको हो । संघ सरकारले रक्षा बन्धनको उपलक्ष्यमा सार्वजनिक विदा नदिएको अवस्थामा प्रदेश १ सरकारले प्रदेश १ को १४ वटै जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको हो । प्रदेश १ का मुख्यमन्त्री...

मुख्यमन्त्री कार्यालय अगाडि आदिवासी जातजातिको धर्ना

विराटनगर / अरक्षण बचाउ आन्दोलन गरिहेको नेपाल आदिवासी जनजाति महासंघले बुधबार प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्ना दिएको छ । चरणवद्ध आन्दोलन गर्दै आएको संघले २ घण्टा धर्ना दिएको हो । आफ्नो जातिय पोशाकमा उपस्थित भएका आदिवासी जनजातिले विराटनगरको रोड शेष चोकदेखि मुख्यमन्त्री कार्यालयसम्म ¥याली गरेका थिए । धर्नामा आदि...

माईखोलामा डुबेर १ जनाको मृत्यु

झापा / झापाको शिवसताक्षी नगरपालिका-१० स्थित माईखोलामा १ जनाको शव फेला परेका छ । आज बिहान पौने ११ बजेको समयमा माईखोलाको पुल देखी १ किलोमीटर दक्षिण खोलाको किनारमा पानीमा तैरीरहेको अवस्थामा सोही स्थान बस्ने वर्ष ५५ को सपन चौधरी मृत अवस्था फेला परेका हुन् । घटनाबारे जानकारी पाउनासाथ तत्काल अस्थायी प्रहरी चौकी माईधारबाट प्रहरीको टोली खटिगईएको थि...

प्रदेश १ मा भोलि सार्वजनिक बिदा

बिराटनगर / प्रदेश नम्बर १ सरकारको विहीबार सार्वजनिक विदा दिने निर्णय रहेको छ । प्रदेश नम्बर १ सरकारको राजपत्रमा उल्लेख भएअनुसार साउन ३० गते प्रदेश नम्बर १ मा सार्वजनिक बिदा हुने भएकाे हाे । हिन्दु धर्मावलम्बीहरूले मनाउने पर्व रक्षाबन्धन तथा जनैपूणिमा पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

मोरङको पथरीशनिश्चरेमा आगलागी, ११ लाखको क्षती

मोरङ / मोरङको पथरीशनिश्चरे नगरपालिका-२ लिच्चि डाडा स्थित होटलमा आगलागी हुदा ११ लाख बराबरको क्षती भएको छ । आज बिहान साढे ६ बजे सुकमाया राईको टिनको छानो बासको टाटि बेराले बनेको एकतले होटलमा बिधुतको तार सर्ट भई अचानक आगलागी हुदा होटल भित्र रहेको किराना सामान, फ्रिज, भाडावर्तन, फर्निचर र नगद ५ हजार रुपैया समेत जलेर नष्ट हुदा उक्त रकम बराबरको क्षती भएक...