मृगौलापिडित याख्खालाई कोरियाबासीद्धारा लाखौको सहयोग

  बेलबारी । मोरङको बेलबारी १० का ३८ बर्षीय बिष्णु याक्खाको उपचारका लागी सहयोग रकम जुटने क्रम जारी रहेको छ । दुबै मृगौला फेल भएपछि उनी आर्थिक अभावमा छटपटाई रहेका थिए । यतिबेला उनी मानब अंग प्रत्यारोपण केन्द्र काठमाण्डौमा डाईलासिस गराईरहेका छन । उनको उपचारका लागी सहयोग रकम समेत जुटन थालेको छ । उनको उपचारका लागी स्थानीय शिक्षक तथा बिष्णु या...

मोटरसाइकलको ठक्करबाट मृत्यु

उर्लाबारी । विराटनगर– ३ स्थित कोशी राजमार्गमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको उपचारका क्रममा आज अपराह्न मृत्यु भएको छ । बिहीबार बेलुका उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को११प १८२८ नंको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा विराटनगर– ४ बस्ने ५० वर्षीय रुद्र धमला गम्भीर घाइते भएकामा विराट् नर्सिङ होम विराटनगरमा उपचारका क्रममा...

खानेपानी आयोजनाको बिषयमा सार्वजनिक सुनुवाई हुने

संखुवासभा । विवादित बन्दै आएको मांसिमा खानेपानी आयोजनाको सार्वजनिक सुनुवाई गरिने भएको छ । उपभोक्ताको चर्को विरोध आएपछि असल शासन क्लव संखुवासभाले आयोजनामा भएका समस्या, यसका समाधान र आयोजनाको कार्य प्रगतिबारे प्रष्ट पार्न सरोकारवाला निकाय र उपभोक्ताहरु बिच सार्वजनिक सुनुवाईका लागि पहल गर्ने भएको छ । खाँदबारीमा बढ्दै गएको पानीको चरम अभावका कारण उपभ...

भरुवा बन्दुक सहित शिकारी पक्राउ

 पथरी /  पुर्वी मोरङमा चोरी सिकारीका घटना बढेकाे पाइएकाे छ । माघ २५ गते अन्दाजी ५ः३० बजेको समयमा कानेपोखरी गा.पा.७ स्थित जगलमा बन्दुक पड्केको आवाज आएपछि अस्थाई प्रहरी चौकी कानेपोखरीले अनुसन्धान गर्दै जाँदा शिकारी पक्राउ परेको छ । १ नाल भरुवा बन्दुक र सो मा प्रयोग हुने बारुद सहित कानेपोखरी वडा नं ६ बस्ने दल बहादुर गुरुंगलाई पक्राउ गरेको र पक्...

पानी लगाउन गएका ब्यक्तिको लडेर मृत्यु

पाँचथर / पाँचथरको फिदिम २ स्थित ओदिनचापाबोटेका एक अर्धवैसे ब्यक्ति मृत अवस्थामा फेला परेका छन् ।मृत्यु हुनेमा स्थानिय ५३ वर्षिय राम प्रसाद लिम्बू रहेका छन् । गएराती कुलोको पानी लगाउन गएका उनी चापाबोटेखोल्सी नजिकै लडेर मृत अवस्थामा स्थानियले आज दिउँसो फेला पारेर प्रहरीलाई खवर गरेका थिए ।उनको पोष्टमार्टमा लागि अहिले जिल्ला अस्पताल पाँचथरमा ल्याइएको ...

तीन मोटरसाइकलसहित चोर सार्वजनिक

विराटनगर । चोरीका तीन थान मोटरसाइकलसहित दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा विराटनगर–२ का निशल भण्डारी र कटहरी गाउँपालिका– १ का वासु राजवंशी रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी उनीहरुलाई सार्वजनिक गर्नुभएको हो । मोरङका प्रमुख उपरीक्षक अरुणकुमार विसीले गएको मंसिर २३ गते नेपाल ट...

बाहिर विवाह उत्सव : भित्र सिरकले निसास्सिएर बालकको मृत्यु

उदयपुर /उदयपुरको कटारी नगरपालिका–६ स्थित बाकेटारमा विवाहको उत्सव चलिरहेको बेला विवाह घरको पलङमा सुताएको एक वर्षको बालकको सिरकभित्र निसास्सिएर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय, कटारीका अनुसार मृत्यु हुने एक वर्षको बालक रंजीत विक रहेका छन् । प्रहरीका अनुसार बुधबार बाँकेटारमा होमबहादुर विकको घरमा विवाह उत्सव भइरहेको बेला आफन्तको विवाहमा पुगेकी ग...

कहाँ छन २ महिना अघिदेखि हराएका यी बालक ?

  बेलबारी । मोरङको बेलबारी नगरपालिका वडा नं २ लालभित्तीबाट २ महिना अघिदेखि हराएका एक बालक अझै बेपत्ता रहेका छन । स्थानीय ११ बर्षका बालक राम थापा आफ्नै घरबाट गत मङ्सिर १६ गते देखि हराइरहेका छन । उनी हराएको २ महिना बितिसकेको छ । यति लामो समयसम्म उनी फेला परेका छैनन । यति लामो समय सम्म उनी फेला नपर्नुमा कुनै रहस्य हुनसक्ने केही ब्यत्तिहरु ब...

प्रदेश नं १ मा संसदीय दलको नेताका लागी आज चुनाव

  मोरङ । प्रदेश नं १ एमाले संसदीय दलमा सहमति जुट्न नसक्दा चुनाव नै हुने भएको छ । भीम आचार्य र शेरधन राईबीच सहमति जुट्न नसकेपछि आज शुक्रबार बिहान ११ बजेदेखि बिराटनगरमा निर्वाचन हुने छ । दलका नेताका लागी जिवन घिमिरेले समेत दाबी गरेपनि उनी अन्तिममा पछि हटने जनाईएको छ । संस्दीय दलको नेता नै मुख्यमन्त्री बन्ने भएका कारण दुबे नेताले आफनो दाबी ...

प्रदेश नं १  एमाले  संसदीय दलमा सहमति जुटेन, भाेलि चुनाव हुने

काठमाडौं । प्रदेश नं १  एमाले  संसदीय दलमा सहमति जुट्न नसक्दा चुनाव हुने भएको छ । भीम आचार्य र  शेरधन राईबीच सहमति जुट्न नसकेपछि भाेली शुक्रबार बिहान ११ बजेदेखि निर्वाचन प्रक्रिया सुरू हुने भएकाे छ । ९३ सदस्यीय प्रदेशसभामा एमालेको बहुमत रहेकाे छ ।