धनकुटाकाे राजारानीमा चण्डि पूर्णिमा मेला लगाउने तयारी

धरान / धनकुटाको राजारानीलाई प्रदेश नं. १ कै पर्यटकीय गन्तव्य स्थलको रुपमा चिनाउन राजारानीका युवाहरुले पहिलो पटक राजारानी चण्डि पूर्णिमा मेलाको आयोजना  गर्ने भएका छन । धरानदेखि ३४ किमी उत्तरको दूरीमा पर्ने राजारानी प्रकृति र त्यहाको सांस्कृतिक महत्वले धेरै धनी भएपनि प्रचारप्रसारको अभावमा आझेलमा परेपछि त्यसको प्रचारका लागि राष्ट्रिय कलाकारको सांगेत...

श्रीमानलाई थाहै नदिई ‘डिभोर्स’ : सबै सम्पत्ति लिएर श्रीमती बेपत्ता

झापा । विदेशमा आफैंले कमाएर पठाएको सम्पत्तिले बनाएको घर आउँदा एक पुरुष घरबाट निकालिएका छन् । आफ्नै घरबाट निकालिँदा ती पुरुष झस्किए, कारण थियो– उनलाई थाहै नदिइ श्रीमतीले ‘डिभोर्स’ गरिसकेकी रहिछिन् । घटना हो बिर्तामोड नगरपालिका वडा नं. ५ को । चर्काे घाम–गर्मी, भोकतिर्खा सबै सहेर परिवारसंग बाध्यतावस सात समुन्द्रपारि ती पुरुषले बिताएको १९ वर्ष बेकार ...

सचिवको नाममा बिना जानकारी ५ लाख भुक्तानी

पाँचखपन / संखुवासभाको पाँचखपन नगरपालिकाका कार्यकारी अधिकृत र लेखा अधिकृतले वडा सचिवको नाममा आफू खुशी चेक काटेर रकम निकालेको खुलेको छ । नगरपालिकाका १, २ र ३ नम्बर वडाका सचिव रामप्रसाद रेग्मीको नाममा बिना जानकारी नगरपालिकाका कार्यकारी अधिकृत तेजेन्द्र गौतम र लेखाअधिकृत प्रेमबहादुर श्रेष्ठले ५ लाख रुपैंयाको चेक काटेर रकम लिएका हुन् । उनीहरुले वडा सचिव...

उत्तरी मोरङका १३ स्थानीय तहमा साझेदारीको प्रयास

सुन्दरहरैँचा । उत्तरी मोरङका १३ स्थानीय तहहरुको संयुत्त बैठकले स्थानीय तह बिचको साझा सरोकार तथा साझेदारीताका विषयमा छलफल गरेको छ । सुन्दरहरैँचा नगरपालिकामा अवस्थित गोकर्ण रिसोर्टमा आईतबार बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीको अध्यक्षतामा उक्त बैठक आयोजना गरिएको थियो । उक्त बैठकमा सुन्दरहरैँचा,बेलबारी, पथरी, उर्लाबारी, रतुवामाई नगरपालि...

धितो राखेको जग्गा बिक्रि गरिदिएपछि……!

बिराटचौक । श्रीमानलाई बिदेश पठाउन आफुसँग भएको ९ कठठा जग्गा धितो पास गरेर ऋण लिएकी मोरङको सुन्दरहरैचा नगरपालिका बेलेपुरकी पासोकुमारी खवास आफनो जग्गा आफुलाई थाहै नदिई धितो राखेको ब्यत्तिले नै बिक्रि गरिदिएपछि यतिबेला सुकुम्बासी बनेकी छिन । स्थानीय ओमनारायण राजधामीसँग २०७३ भदौ २४ गते उनले श्रीमानलाई बैदेशिक रोजगारीमा पठाउनका लागी ४ लाख लिएर ध...

मुख्यमन्त्री राईद्वारा बालबालिकाको अभिभावकत्व ग्रहण

विराटनगर / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गुणस्तरीय शिक्षाका लागि प्रदेश सरकारले नयाँ शिक्षा नीति तथा पाठ्यक्रम ल्याउन लागेको बताउनुभएको छ । विद्यालय भर्ना अभियानअन्तर्गत रतुवामाई नगरपालिकामा आज तीन बालबालिकाको अभिभावकत्व गहण गर्दै उहाँले ती बालबालिकाको अध्ययन र अन्य सबै समस्याको जिम्मा आफूले लिने बताउनुभयो । मुख्यमन्त्री राईले मोरङ...

अवैध कपडा सहित एक पक्राउ

 इनरुवा । भारतीय बजारबाट ल्याएको तस्करीका समानसहित सुनसरी प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । शनिबार जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको विषेश टोलीले सुनसरीको दक्षिणवर्ती क्षेत्रबाट भारतीय बजारबाट अवैैधरूपमा ल्याएको कपडा सहित हरिनगर गाउपालिका वार्ड नं. ६ का जावेद आलमलाई नियन्त्रणमा लिएको प्ररहरीले जनाएको छ । भारतीय बजार बाट २ वटा बोरामा प...

खोलामा तटबन्धन नहुँदा हरेक बर्ष बाढीको त्रास

बेलबारी । बर्खायाम शुरु भएसँगै बेलबारी नगरपालिकाका वडा नम्बर १,२,३ लगायत अन्य वडाका बासिन्दा जाग्राम बस्नुपर्ने बाध्यता रहेको छ । हरेक बर्ष लोहन्द्रा खोलामा आउने बाढीले आसपासका क्षेत्रहरुमा तिब्र कटान मात्र गर्दैन सिंगो बजार नै जलमग्न बनाउने गरेको छ । खोलामा स्थायी तटबन्धन नहुँदा हरेक बर्ष बेलबारीमा डुबान हुने गरेको छ । गतबर्ष समेत बाढीका कारण ठ...

कोशी करिडोरको निर्माण कार्य अघि बढ्यो

पाँचथर / पूर्वी पहाडलाई तराई र काठमाडौँसँग जोड्ने दु्रत सडक मार्गको रुपमा लिइएको ‘कोशी करिडोर’को काम अघि बढेको छ । पुष्पलाल (मध्यपहाडी) लोकमार्ग छोट्याउने गरी अघि सारिएको यो योजनाको सातवटा प्याकेजकै ठेक्का स्वीकृत भएको छ । सुनसरीको चतरादेखि पाँचथरको गणेश चोकसम्म दुई लेनको सडक बनाउने ‘कोशी करिडोर सडक विस्तार योजना–२’को पाँच प्याकेजको काम शुरु हुन ला...

बलात्कारीलाई पाँच वर्षको कारागार

उदयपुर / उदयपुरगढी घर भई हाल सुधारगृह विराटनगरमा रहेका १५ वर्षीय किशोरलाई बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालतले शुक्रबार पाँच वर्षको कारागार सजाय फैसला गरेको छ । जिल्ला अदालतका अनुसार गत भदौ १६ गते किशोरले ती बालिकालाई जबर्जस्ती करणी गरेपछि पीडित बालिकाको आफन्तले प्रहरीमा उजुरी दिएपछि अदालतमा मुद्दा दर्ता भएको थियो । अदालतका न्यायाधीश त...