फाल्गुनन्दको केन्द्र विवाद , जनप्रतिनिधि नै संघर्ष समिति गठन गरी आन्दोलनमा

पाँचथर / जनप्रतिनिधिको बहुमतले अनुमोदन गरेको स्थानमा गाउँपालिका केन्द्र नसारिएको भन्दै पाँचथरको फाल्गुनन्द गाँउपालिकाका जनप्रतिनिधि आन्दोलनमा उत्रेका छन् । स्थानीय तहको निर्वाचन भएको ६ महिना बित्दासम्म केन्द्रको टुंगो नलागेपछि गत पुस १४ गते मतदान गरी फाल्गुनन्द–३ कोल्वुङका पक्षमा मत जाहेर गरेका जनप्रतिनिधिले गाउँपालिका प्रमुख, उपप्रमुख र प्रमुख प्र...

अस्पताल निर्माणका लागि जग्गादान

लहान / गाउँमा अस्पताल निर्माणका लागि सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ निवासी विन्देश्वर साहले जग्गादान गर्नुभएको छ । लक्ष्मीपुर पतारी गाउँपालिका–१ रामपुर बजारमा चिया पसल गर्दै आउनुभएका साहले आफ्नो नाममा रहेको गाउँको सम्पूर्ण ९सात कट्ठा १० धुर० जग्गा स्वास्थ्य मन्त्रालयको नाउँमा दान गर्नुभएको हो । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय...

भारतीय जंगली हात्ती गाँउमा पसेपछि स्थानीयवासी त्रसित

काँकडभिट्टा / झापाको ज्यामिरगढीस्थित एउटा चिया बगानमा रहेका १८ वटा जंगली हात्तीका कारण गाउँ नै त्रसित बनेको छ । मेचीनगर–१० मा रहेको शौरभ चिया बगानमा गए रातिदेखि पाँँच वटा छावासहित १८ वटा हात्ती पसेको छ । बस्तीको बीचमा रहेको बगानमा हात्ती भएपछि सिंगो गाउँ नै त्रसित बनेको हो । बिहानैदेखि स्थानीयवासीलाई सकेसम्म घरबाट बाहिर ननिस्कन वडाध्यक्ष गुणराज भट...

दुम्सीको दुलामा पसेका चार बेहोस, एकको अवस्था अज्ञात

संखुवासभा / संखुवासभाको चैनपुर नगरपालिका–६, आइतबारे भिरमा दुम्सी खेद्ने क्रममा आज बिहान भिरको दुलामा छिरेका पाँचजनामध्ये स्थानीय १९ वर्षीय रामबहादुर तामाङको अवस्था अज्ञात रहेको छ । सोही कार्यमा संलग्न भई बेहोस अवस्थामा भेटिएका बुद्धिमाया तामाङ, अमृत तामाङ, सुरेश तामाङ, दिलकुमार तामाङलाई उद्धार गरी तुम्लिङटारस्थित मनकामना पोलिक्लिनिकमा उपचार भइरहेक...

दुम्सीको दुलामा पसेका चार बेहोस, एकको अवस्था अज्ञात

संखुवासभा / संखुवासभाको चैनपुर नगरपालिका–६, आइतबारे भिरमा दुम्सी खेद्ने क्रममा आज बिहान भिरको दुलामा छिरेका पाँचजनामध्ये स्थानीय १९ वर्षीय रामबहादुर तामाङको अवस्था अज्ञात रहेको छ । सोही कार्यमा संलग्न भई बेहोस अवस्थामा भेटिएका बुद्धिमाया तामाङ, अमृत तामाङ, सुरेश तामाङ, दिलकुमार तामाङलाई उद्धार गरी तुम्लिङटारस्थित मनकामना पोलिक्लिनिकमा उपचार भइरहेक...

बलत्कार गर्ने खोज्ने चौधरी पक्राउ

मोरङ /  मोरङकाे रंंगेलीमा  ४७ बर्षिया  महिलालाई  बलत्कार गर्न खाेज्दाखाेज्दै ६६ बर्षिय बुधन लाल चौधरीलाइ प्रहरीले पक्राउ गरेकाे छ । केराबारी ५ बस्ने ६६ बर्ष का बुधन लाल चौधरी लाइ जबर्जस्ती करणी शिर्षक मा मंगलबार मुद्दामा चलाएर अनुसन्धान शुरु गरिएको ईलाका प्रहरी कार्यलय रंंगेलीका प्रहरी निरिक्षक कबिन्द्र कार्की जानकारी दिएका छन् । Purbeli TV ...

बर्षेनी करोडौ खर्चिएका सडकको याे हालत

तेह्रथुम / राज्यकोषबाट प्राप्त भएको करोडौ रुपैयाँ बर्षेनी सडक निमार्ण मर्मत तथा बिस्तारमा खर्चिने गरीएको छ । सडकलाई दिर्गकालिन सञ्चालन भन्दा पनी बस्ती बस्तीमा पुर्याउने होड नै चल्ने गरेको छ । तत्कालिन गाबिस तथा अहिलेका स्थानीय तहहरुबाट लगानी भएका सडकहरु कमै मात्रामा सवारी साधानहरु गुड्ने गरेका छन । माननीय आबश्यकता भन्दा पनी आफ्ना कार्यकर्ताहरुक...

चौदण्डीगढी नपामा पशु पंक्षी कार्यक्रमको ४ लाख रकम अनियमितता

उदयपुर / उदयपुरको चौदण्डीगढी नगरपालिका कार्यालयको पशु सेवा विभाग अन्तर्गत कार्यक्रमहरुको चार लाख रकम अनियमितता भएको छ । बुधबार चौदण्डीगढी नगरपालिका बेल्टारमा कृषकहरुले पत्रकार सम्मेलन गरी पशु सेवा विभाग अन्तर्गत कार्यक्रमहरको रकम अनियमितता भएको जानकारी गराएको हो । चौदण्डीगढी गाउँपालिकामा चालु आर्थिकवर्ष ०७४÷७५ मा पशु सेवा विभाग अन्तर्गत विनि...

विराटनगर मनपाद्वारा ऐन र कार्यविधि पारित

विराटनगर / विराटनगर महानगरपालिकाको दोस्रो नगरसभाबाट २१ वटा भिन्नभिन्न ऐन, कानून, नियमावली र कार्यविधि पारित गरेको छ । विराटनगरस्थित वीरेन्द्र सभागृहमा मंगलबार दिनभर चलेको नगरसभामा विराटनगर महानगरका प्रमुख भीम पराजुलीले प्रस्तुत गर्नुभएको ऐन, कानून, नियमावली र कार्यविधि पारित भएका हुन् । आर्थिक ऐन २०७५÷७६, विनियोजन ऐन २०७५÷७६, निर्णय वा आदेश र अ...

पशुपक्षी र बाली बीमा नगरपालिकाबाटै

अर्जुनधारा, झापा / निजी बीमा कम्पनीले गर्दै आएको पशुपक्षी तथा बाली बीमाको काम आगामी आर्थिक वर्षदेखि अर्जुनधारा नगरपालिका आफैले शुरु गर्ने भएको छ । नगर पशुपक्षी विकास शाखाको आयोजनामा आज सम्पन्न पशुपक्षी बीमा, भकारो सुधार तथा ऊर्जा उत्पादन अन्तक्र्रियामा सो निर्णयबारे नगर प्रमुख हरिकुमार रानाले जानकारी दिनुभयो । सो कामका लागि आवश्यक नीति तथा कार...