विराटनगरमा इद पर्व मनाइदै

विराटनगर / इस्लाम धर्मालम्बी आज विहानैदेखि (इद) पर्व उत्साहका साथ मनाइरहेका छन् । प्रदेश नं १ मा बसोवास गर्ने मुसलमानले आज स्नान गरी नयाँ वस्त्र धारण गरेर नजिकको दरगाह वा मस्जिदमा भेला भएर सामूहिक रुपमा ‘विशेष नवाज’ पढेर पर्वको शुभारम्भ गरेका हुन् । यहाँका विभिन्न इदगाह वा मस्जिदमा भेला भएर पक्तिबद्ध भई सामूहिक रुपमा नवाज पढेर उनीहरु इद मनाइरहेका...

नमस्ते झरनामा ढुंगा खसेर एक युवककाे मृत्यू

इटहरी / पर्यटकीयस्थल भेडेटारमा रहेको सिम्सुवा खोलाको नमस्ते झरनामा शुक्रबार दिउँसो ढुंगा खसेर एक युवककाे मृत्यू भएकाे छ । मृत्यू हुनेमा  र्इटहरी ९ का  विक्रम तामाङकाे माथि डाँडाबाट खसेकाे ढुंगा लागि मृत्यू भएकाे प्रहरीले जनाएकाे छ । उनकाे  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्दागर्दै ज्यान गएको अस्पताल श्राेतले जानकारी...

मेसिनमा च्यापिएर कामदारको मृत्यु (तस्विर सहित)

सिरहा / चिप्स उद्योगको मेसिनमा च्यापिएर मिर्चैयामा एक कामदारको मृत्यु भएको छ । मिर्चैया नगरपालिका ५ स्थित रहेको जय श्री बजरंग चिप्स उद्योगमा काम गर्ने क्रममा मेसिनमा च्यापिएर स्थानिय करीब ६० बर्षीय लक्ष्मण साफीको आज मृत्यु भएको हो । मृतकका पोष्टमार्टमको लागि लहान पठाईएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाए । घटनाको सम्बन्धमा अनुसंधान भईरहेको ...

उदयपुरमा ३३ जेष्ठ नागरिक सम्मानित

उदयपुर / ज्येष्ठ नागरिकको सम्मान गर्ने उद्देश्यले शुक्रबार १३ औं विश्व ज्येष्ठ नागरिक दुव्र्यवहार विरुद्धको दिवस उदयपुरमा मनाएको छ । त्रियुगा नगरपालिकाको सहयोग र जेष्ठ नागरिक जिल्ला संघको आयोजनामा जेष्ठ नागरिकलाई सम्मान गर्दै १३ औं विश्व जेष्ठ नागरिक दुव्र्यवहार विरुद्धको दिवस मनाएको हो । त्रियुगा नगरपालिकाका १६ वटै वडाका एक पुरुष र एक महिला गरी ३२...

जिवनको उत्तरार्धमा श्रीमान् श्रीमति विच बोलचाल बन्द

उदयपुर / प्रायः जो कोही बुढाबुढीले पनि सोचेको हुँदैन कि जिवनको उत्तरार्धमा बुढाबुढी छुटिएर बसुम् । तर, उदयपुरको त्रियुगा नगरपालिका ११ का एक वृद्ध जोडी छुट्टाछुट्टै बसेका छन् । न उनीहरुको विच बोलचाल नै छ, न घर व्यवहारमा संगै बसेका छन् । जून १५ अर्थात “ज्येष्ठ नागरिक प्रति गरिने दुव्र्यवहार विरुद्ध विश्व चेतना दिवस”को दिन त्रियुगा नगरपालिका ११ गाईघाट...

बाल विवाह गर्ने भारतीय युवक भाण्टावारीबाट पक्राउ

भाण्टावारी । सुनसरीको कोशी गाउँपालीका ८ भाण्टावारीबाट बालविवाह गरेको अभियोगमा एक भारतीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सप्तरीको तिरहुत गाउँपालीकाकी १४ वर्षीया बालिकासँग बिहे गरेका भारत विहार, सुपौल जिल्लाका २५ वर्षीय रामकुमार मुखिया पक्राउ परेका हुन । उनलाई सिमा प्रहरी चौकी भाण्टाबारी प्रहरीले नियन्त्रणमा लिएको हो । रामकुमारलाई नियन्त्रणमा ...

खाद्यान्न अभावसँगै मूल्य वृद्धि

सल्लेरी, सोलुखुम्बु, १ असार/ढुवानी समस्याका कारण सगरमाथा अञ्चलको तीन जिल्लामा खाद्यन्न तथा पेट्रोलियम पदार्थको अभाव हुन थालेको छ ।खाद्यन्न र खाना पकाउने ग्यासमा मूल्यवृद्धि भएको छ, भने ढुवानीमा अवरोध भएको कारण देखाएर केही व्यापारीले कालाबजारी गर्न थालेको उपभोक्ताको आरोप छ ।थुलुङ दूधकोशी गाउँपालिका– ९ लोखीमका सिंहबहादुर तामाङले रु १९ सयमा किनेको चाम...

आठमौजा भन्सार कार्यालय सहयोगीको भरमा

दमक, १ असार / झापाको गौरीगञ्ज गाउँपालिकास्थित आठमौजा छोटी भन्सार कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ ।भन्सारमा एक नायब सुब्बासहित दुईजना कार्यालय सहयोगीको दरबन्दी रहे पनि अहिले एक कार्यालय सहयोगी मात्र कार्यरत छन् ।पछिल्लो समयमा कार्यालय सहयोगी एक्लैले भन्सार पूर्जी काट्न नसक्ने भएपछि उक्त नाका भएर आयात र निर्यात हुने कतिपय सामग्रीको राजश्व...

ठगी गरेर फरार रहेका यसमाली पक्राउ

धनकुटा, १ असार/ रकम हिनामिना गरी फरार रहेका सहयात्री कृषि सहकारी संस्था अध्यक्ष तिलकबहादुर यसमालीलाई एक वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।धनकुटा नगरपालिका–७ हुलाक टोलमा रहेको सहयात्री कृषि सहकारी लिमिटेड संस्थाले ऋण तथा बचत कार्यक्रम सञ्चालन भइरहेका संस्थाबाट यसमालीले रु ५५ लाखभन्दा बढी रकम हिनामिना गरी फरार भएको एक वर्षपछि बिहीबार राति पक्राउ गरिएक...

इटहरीमा ६ करोडको लागतमा चलचित्र घर

इटहरी, १ असार / सुनसरीको इटहरीमा करीब रु ६ करोडको लागतमा सुविधा सम्पन्न चलचित्र घर निर्माण गरिएको छ ।इटहरी उपमहानगरपालिका–४ मा पाँच कठ्ठा जमिनमा निर्माण गरिएको ‘इलाइट चलचित्र भवन’को आज उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले उद्घाटन गर्नुभयो ।सो भवनमा दुईवटा प्रदर्शन हल रहेका छन् । एउटा हलको क्षमता २०८ जना अटाउने तथा अर्को हलको क्षमता १०८ जना अट...