मुड्कीले हान्दा बृद्धकाे मृत्यु

 रंगेली / माेरङकाे सुनबर्सी नगरपालिका-९ प्रगती टोल घर भएका बर्ष ७५ बर्षिय बृद्धलाई मुड्किले हिर्काउदा धटना स्थलमै मृत्युु भएको छ । शनिबार राति लेनदेनकाे बिषयमा रामेश्वर् ॠषिदेवकाे ज्वाइँ डुन्वा ॠषिदेव सँग बिवाद  हुँदा घाँटी मा मुड्की प्रहार गर्दा तत्काल घट्ना स्थल्मै रामेश्वर् ॠषिदेव मृत्‍यु भएको रंगेली प्रहरीले जनाएको छ । घटनामा संङगलन रहेका साेही...

तरूण दलका नेता सिजन गुरूङ पक्राउकाे बिराेधमा कांग्रेस कार्यकर्ता सडकमा ( भिडियाे सहित )

इटहरी । तरूण दल सुनसरीका सभापति तथा नेपाली कांग्रेस महासमिति सदस्य सिजन गुरूङलार्इ बिनासर्त रिहाइकाे माग गर्दै कांग्रेस कार्यकर्ताहरू सडकमा निस्किएका छन । इटहरी २० तरहराकी  तीर्थकुमारी गिरीको १० धुर जग्गामा बनाएको घर र त्यसवापतको भाडा समेत गुरुङले ६८ सालदेखि खाँदै आएको उजुरी परेपछि गुण्डागर्दिकाे अाराेप लगाउदै इलाका प्रहरी कार्यालय इटहरीले नेता गुर...

दमक नगरपालिकामा बनेका ३५.६२ प्रतिशत चर्पीहरु असुरक्षित

झापा । दमक नगरपालिकाका वासिन्दाले अझैं पनि सुरक्षित चर्पी (शौचालय) को प्रयोग गर्न सकेका छैनन् । राष्ट्रिय जनगणना २०६८ अनुसार दमक नगरपालिकामा रहेका कूल चर्पी मध्ये ३५.६२ प्रतिशत चर्पीहरु असुरक्षित छन् । नगरका १८ हजार १ सय ४ घरधुरीमध्ये ५ हजार ७ सय ९४ प्रतिशत घरमा असुरक्षित चर्पी छन् भने १० हजार ४ सय ७० मात्र सुरक्षित चर्पी रहेको राष्ट्रिय जनगणना ...

झापामा माइक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दमक / पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–५ मा आज साँझ भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । कमल गाउँपालिका–५ स्थित सशस्त्र प्रहरीको बेस क्याम्प अगाडि भएको सवारी दुर्घटनामा परेर कमल गाउँपालिका–३ बस्ने ३३ वर्षीय लोकेन्द्र पाण्डेको मृत्यु भएको हो । मृतक पाण्डे मोटरसाइकलमा सवार थिए । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ३ ...

विराटनगर–पोखरा हवाई उडान शुरु हुने

विराटनगर / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले विराटनगर–पोखरा हवाई सेवा चाँडै शुरु हुने बताउनुभएको छ । विराटनगर नागरिक उड्डयन कार्यालय कार्यालयद्वारा आज यहाँ आयोजित ‘विराटनगर विमानस्थलको भावी विकास तथा विस्तारका सम्भावना तथा चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले अन्तरप्रदेशीय सम्बन्धका लागि पहिलो चरणमा यहाँबाट पोखरा...

सपनामा पनि बिकास देख्ने दिन आए : पर्यटनमन्त्री

बेलबारी / सुतेर सपना देख्दापनि जनताले बिकास नै भएको सपना देख्ने दिन आएको नागरिक उडयायन तथा पर्यटनमन्त्री रबिन्द्र अधिकारीले बताएका छन । अधिकारीले देशमा बाम गठबन्धनको सरकार रहेकाले सुतेर नराम्रो खालको सपना देख्छु भन्दा पनि राम्रो खालको सपना देख्ने दिन आएको बताएका छन । देशमा बाम गठबन्धनको सरकार बनेपछि बिकास निर्माण गर्दिन भन्ने दिन सकिएको उनले बत...

मृगलाई हान्दा साथीको मृत्यु

संखुवासभा/ संखुवासभाको धर्मदेवी नगरपालिका २ मा भरुवा बन्दुकबाट एकको मृत्यु भएको छ । नगरपालिका २ तेल्लोक स्थित पाथिभरा सामुदायिक वनमा चिरन्जीबी अधिकारी, योगेन्द्र पौडेल र चन्द्रसुन्दर अधिकारी सिकार खेल्न गएका थिए । सिकार खेल्ने क्रममा चिरन्जीबी अधिकारीले मृग भनेर हान्दा ३१ वर्षिय योगेन्द्र पौडेलको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सं...

गाईघाट –दिक्तेल सडकमा यातायात सेवा बन्द

 उदयपुर / उदयपुरको सदरमुकाम गाईघाटदेखि छिमेकी पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेलसम्म जोड्ने गाईघाट– दिक्तेल सडकखण्डअन्तर्गत सुनकोशी नदीमा जडित बेलिब्रिज खोलिने भएपछि गाईघाट –दिक्तेल सडकमा छ महिनाका लागि यातायात सेवा बन्द हुने भएको छ । छ महिनाअघि उदयपुरको फोक्सिङटार र खोटाङको लिच्कीराम्चेबीच सुनकोशीमा जडान गरिएको बेलिब्रिज सुनकोशी नदीमा वर्षाय...

तरूण दलका नेता सिजन गुरूङ पक्राउ : लाग्याे गुण्डागर्दीकाे अाराेप

इटहरी । नेपाली कांग्रेसकाे भातृ संगठन तरूण दल सुनसरीका बिवादित नेता सिजन गुरूङ पक्राउ परेका छन । उनलार्इ इलाका प्रहरी कार्यालय इटहरीकाे टाेलिले गुण्डागर्दीकाे अाराेपमा पक्राउ गरेकाे जनाएकाे छ । हालै इटहरीमा अाएका नयाँ डिएसपी  शिवकुमार श्रेष्ठले बताए अनुसार नेता गुरूङमाथी एक महिलाले जग्गा मिचेकाे र त्यहा बनेकाे घरकाे भाडा समेत उठाएर लाने गरेकाे अा...

जबरजस्ती करणी गर्ने वृद्धलाई पक्राउ गरी चलाइयो मुद्धा

पाँचथर / पाँचथरको फाल्गुनन्द गाउपालिकाकी एक महिलालाई फाल्गुनन्द गाउपालिका १ एक एक अर्धवैसे ब्यक्तिले करणी गरेको आरोप प्रहरीले पक्राउ गरी मुद्धा दर्ता गरेको छ । पक्राउ पर्नेमा स्थानिय ६० बर्षिय राम बहादुर श्रेष्ठ रहेका छन् । गत बैशाख २३ गते जबरजस्ती करणी गरेको भन्ने पिडितको उजुरीको आधारमा प्रतिबादी श्रेष्ठलाई बिहिबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।...