समाजसेवी विष्णुमाया याक्खाको निधन

धरान / धरानकी अग्रणी समाजसेवी विष्णुमाया याक्खाको निधन भएको छ । धरान १६ निवासी याक्खाको ७० वर्षको उमेरमा मंगलबार उनको निधन भएको परिवारजनले जनाएको छ । उपचारको क्रममा याक्खाको राजधानीमा निधन भएको थियो । उनी थुप्रैं सामाजिक संघसंस्थामा आवद्ध थिइन् । उनको घर धरान १६, अन्नपुर्ण चोकमा रहेको छ । मृतक याक्खा किरात याक्खा छुम्माकी केन्द्रिय सदस्य, लायन्स ...

ज्यामिरे स्वस्थ्य चौकीका अहेब मृत फेला

ओखलढुंगा /ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका ९ काे स्वास्थ्य चौकीका अहेब मृत अवस्थामा फेला परेका छन् । ज्यामिरे स्वस्थ्य चौकी’का अहेब अन्दाजी ४१ वर्षीय पृथ्वी बहादुर बानियाँ मृत अवस्थामा फेला परेका हुन् । कार्यलय हिडेका बानियाँले स्थानीय कुमार वाग्लेले पसलबाट चारवटा प्लाष्टिको बोटलमा रहेको मादक पदार्थ सेवन गरेका बताइएकाे छ । बुधबार बिहान ...

पत्रकार रवि लामिछानेको समर्थनमा इटहरीमा पनि प्रदर्शन

इटहरी / इटहरीमा पनि पत्रकार रवि लामिछानेको समर्थनमा सर्वसाधरणहरुले प्रदर्शन गरेका छन । इटहरीको खेतिखोला नजिकबाट निकालिएको जुलुसमा लामिछानेका समर्थनहरूकाे बक्लाे उस्थिति थियाे । उनिहरूले पत्रकार लामिछानेकाे रिहाइकाे माग गर्दै प्रदर्शन गरेका थिए । पुडासैनीले आत्महत्याअघि रेकर्ड गरेको भनिएको भिडियोका आधारमा प्रहरीले आत्महत्यामा दुरुत्साहन मुद्ध...

३० रुपैयाँको क्यालेन्डर गाउँपालिका पुग्दा ८०

बिर्तामोड । वुद्धशान्ति गाउँपालिकाका कर्मचारीको मिलेमत्तोमा क्यालेण्डर छपाइमा अनियमितता भएको पाइएको छ । गाउँपालिकाले चालू आर्थिक वर्षका लागि तीन हजार क्यालेण्डर छापेको थियो । सो क्यालेण्ड चारआलीस्थित एक छापाखानामा छापिएको थियो । छापाखानाले प्रति गोटा ३० रुपैयाँका दरले क्यालेन्डर छपाई गरेपनि कर्मचारीले भने क्यालेन्डर गाउँपालिका पु¥याउँदा सो मूल्य ८०...

नक्कली प्रशीक्षार्थी पक्राउ

मोरङ / मोरङको रंगेली नगरपालिका-६ स्थितमा रहेको श्री पब्लिक माध्यमिक बिधालयमा संचालन भई रहेको SEE पुरक परिक्षाबाट नक्कली प्रशीक्षार्थी पक्राउ परेका छन् । सिम्बल नम्बर ०८१३४३६(Z) को कुमोद प्रसाद गनगाईको अनिबार्य गणित बिषयको परिक्षामा सुनवर्सी नगरपालिका-८ बस्ने मुन्ना मण्डलले परीक्षा दिईरहेको अवस्थामा पक्राउ परेका हुन् । केन्द्रमा खटिएका गार्डल...

छाडा पशु चौपायाका कारण सडकमा दुर्घटनाको जोखिम

बेलबारी । मोरङको बेलबारी पुर्ब र झापाको सरुङगा पश्चिम पुर्ब पश्चिम राजमार्गका छाडा पशु चौपायाका कारण जोखिम बढदै गएको छ । पुर्व पश्चिम महेन्द्र राजमार्गको करिब ४५ किलोमिटर सडकखण्डमा पशु चौपाया बाटो काटने मात्र नभएर दिनभर बाटोमै बस्ने र सुत्ने गरेका छन । सडकमा यात्रा गर्ने यात्रुहरु कतिबेला दुर्घटनामा पर्ने हो भन्ने पत्तै हुँदैन । बिच सडकमा पशु चौपाय...

धरानमा अवैध लागूऔषध सहित दुइ जाना पक्राउ

धरान / कारमा लुकाई लागू औषध ल्याउदै गरेको अवस्थामा दुई जनालाई धरान प्रहरीले लागू औषधसहित नियन्त्रणमा लिएको छ । आइतबार राति १० बजेको समयमा को २ च १०२१ नं को कारको डिकीमा लुकाएर लागू औषध लुकाई ल्याउदै गरेको अवस्थामा कारका चालक धरान १५ का ३९ बर्षीय रविन श्रेष्ठ र सोही कारमा सवार धरान २ का ५६ बर्षीय बनबरिलाल शर्मालाई प्रहरीले नियन्त्रण लिएको हो । रा...

घरबाट हराएका बालकको पोखरीमा भेटियो शव

झापा / झापाको दमक नगरपालिका-३ बेलडागी २ सेक्टर न.E1, हर्ट न. 2 सिबीर मा बस्ने नर बहादुर मगर को छोरा बर्ष १४ को ओषिष मगर पोखरीमा मृत अवस्थामा फेला परेका छन । आईतबार साँझ ५ बजेको समयमा घरबाट हिडेका ओषिष लाई आज बिहाँन साढे ७ बजेको समयमा दमक नगरपालिका-३ हुम्से दुम्से सामुदायिक बनका कर्मचारीले जंगलमा खनेर बनाईएको पोखरीमा ओषिष मगरको शव डुबी रहेको अव...

कारमा लुकाएर लैजादै गरेको लागुऔषध सहित २ जना पक्राउ

सुनसरी / सुनसरीको धरान उप-महानगरपालिका-८ तिनकुने बाट कारमा लुकाएर लैजादै गरेको लागुऔषध सहित २ पक्राउ परेका छन् । अस्थायी प्रहरी पोष्ट तिनकुनेबाट चेकिङमा खटिएको प्रहरीको टोलीले आईतबार राती १२ बजेको समयमा ईटहरी बाट धरानतर्फ आउदै गरेको को.२ च. १०२१ नम्बरको कारलाइ चेकजाँच गर्ने क्रममा धरान-१५ बस्ने बर्ष ३९ को रुभिन श्रेष्ठ र उक्त कारमा सवार धरान-२ ...

श्रीमानकाे हत्याराबाट पैसा असुल्ने पक्राउ

भोजपुर / श्रीमानकाे हत्याको घटना लुकाउन हत्यारासँग पैसा लिएको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर नगरपालिका–४ सिद्धेश्वर दावाकी मीना मिजार सार्की रहेकी छिन् । घटनामा संलग्न रहेको आरोपमा अन्य पाँच जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । विसं २०७४ माघ २७ गते स्थानीय पूर्णबहादुर सुयललाई छिमेकी मोहनबहादुर रम्तेलले चम...