रुप्साको खुट्टा चुम्दा ट्रोलको शिकारमा शिल्पा

एजेन्सी / सोमबार सम्पन्न भएको ‘सुपर डान्सर च्याप्टर –३’ को एक भिडीयो जसमा नायिका शिल्पा शेट्टीले ६ वर्षीय प्रतिष्पर्धी रुप्साको गोडा चुमेकी छिन् । उक्त भिडीयोको कारण शिल्पा शेट्टी सामाजिक सञ्जालमा ट्रोलको शिकार परेकी छिन् ।

उनका फलोअर्सहरुले उक्त तस्बिरमा ‘ड्रामा क्विन’को संज्ञा पनि दिएका छन् । ‘सुपर डान्सर च्याप्टर – ३’ को फाइनल एपिसोडमा शिल्पाले भरतनाट्यम नृत्य प्रस्तुत गरेकी थिईन् ।

तपाईको प्रतिक्रिया

Loading…