४० कटेसी पछी रमाउने भनेकाे साइलो काठ को बाकसमा फर्कियो (भिडियाे सहित)

इटहरी / संगीत सहयात्री विरेन्द्र दंगालकाे नविनतम् प्रस्तुती एम अाचार्य(विवश)काे शब्द,संगीत तथा साजन रार्इ काे स्वर रहेकाे साइलाे गीतका ऐरेन्जर सन्जिव बराईली हुनुहुन्छ भने उक्त गीत डाे.रे.मी. रेकर्डिङ स्टुडियोमा श्याम वागदास र प्रदिप जाेशीले रेकर्डिङ तथा मिक्सिङ रहेकाे छ ।अात्मा विश्वास फिल्मस् प्रा.लि. ले बजार व्यवस्थापन गरेकाे उक्त गीतकाे भिडियो यूटूयुव मार्फत सार्वजनिक भएकाे हाे ।

शुरविर पण्डित, मन्जिता के.सी. र नवकलाकार विरेन्द्र दंगालकाे वेजाेड अभिनय रहेकाे उक्त गिति भिडियाेमा  बाशु बरालले छायाँकन तथा सम्पादन प्रदिप दाहालले गरेका छन् ।

भिडियो

तपाईको प्रतिक्रिया

Loading...