२०१८ मा पहिलो पटक स्क्रिनमा रोमान्स गर्दैछन् बलिउडका यी १५ जोडी

काठमाडौं । २०१७ आधा भन्दा बढी वितिसकेको छ । र पनि मानिसहरु यो बर्षको सबैभन्दा बढी ब्लकबस्टर फिल्मको पार्खाइमा छन् । ‘बाहुबली–२’, ‘बद्रीनाथ की दुल्हनिया’, ‘जाली एलएलबी–२’, ‘काबिल’ र ‘हिन्दी मिडियम’ लाई छोडेर अन्य फिल्मले कुनै चमत्कार गर्न सकेनन् । यो अवस्थामा फिम मेकर्सको नजर अब २०१८ मा छ । यही कारण अगामी बर्ष ठूलो पर्दामा केही नयाँ जोडि देखिनेछन् ।
१. अक्षय र मौनि राय
सुपर स्टार अक्षयकुमार र मौनि राय पहिलो पटक एउटै फिल्ममा देखिने भएका छन् । उनीहरु फिल्म ‘गोल्ड’ मा सँगै देखिनेछन् ।

२. बरुण र अनुष्का
बरुण धवन र अनुष्का शर्मा समेत २०१८ मा पहिलो पटक एउटै फिल्ममा देखिने छन् । उनीहरुले फिल्म ‘सुई धागा’मा सँगै काम गर्ने छन् ।

३. करन देवल र शहर बम्बा
करन देवल र शहर बम्बा पनि फिल्म ‘पल–पल दिलकी पास’ मार्फत पहिलो पटक एउटै फिल्ममा देखिनेछन् ।

४. आयुष शर्मा र मौनी राय
आयुष शर्मा र मौनी राय फिल्म ‘रात बाकी’ मा पहिलो पटकसँगै देखिने भएका छन् ।

५. रणबीर कपूर र आलिया भट्ट
रणबीर कपूर र आलिया भट्टले अहिलेसम्म पर्दा सेयर गरेका छैनन् । उनीहरु २०१८ मा फिल्म ‘ड्रैगन’ मा पहिलोपटक सँगै देखिनेछन् ।

६. सिद्धार्थ मल्होत्रा र रकुलप्रीत सिंह
सिद्धार्थ मल्होत्रा र रकुलप्रीत सिंह फिल्म ‘अय्यारी’ मार्फत पहिलो पटकसँगै देखिने भएका छन् ।

७. रणबीर कपूर र दीया मिर्जा
रणबीर कपूर र दीया मिर्जा संजय दत्तको बायोपिक मार्फत पहिलो पटकसँगै देखिने छन् ।

८. राणबीर सिंह र आलिया भट्ट
राणबीर सिंह र आलिया भट्ट पनि पहिलो पटकसँगै देखिने भएका छन् । उनीहरु फिल्म ‘गली ब्वायज’ मार्फतसँगै देखिने भएका हुन् ।

९. सुशान्त राजपूत र सारा अली खान
यो जोडी फिल्म ‘केदारनाथ’ मार्फत एक साथ देखिने छ ।

१०. टाइगर श्राफ र दिशा पाटनी
फिल्म ‘बागी २’ माफर्त टाइगर र दिशा पहिलो पटक एक साथ देखिनेछन् ।

११. ईशान खट्टर र जाह्वी कपूर
यो जोडिलाई फिल्म ‘सैराट रीमेक’मा एक साथ देख्न सकिने छ ।

१२. कार्तिक आर्यन र तापसी पन्नू
फिल्म ‘चोर निकल के भगा’ मार्फत पहिलो पटक एकसाथ देख्न सकने छ ।

१३. टाइगर श्राफ र अनन्या पाण्डे
टाइगर र अनन्याले पहिलो पटक एकै साथ फिल्म ‘स्टुडेन्ट अफ द इयर २’मा काम गरेका छन् ।

१४. गौतम रोडे र जरीन खान
फिल्म ‘अक्सर २’ मा गौतम र जरीन पहिलो पटकसँगै देखिने छन् ।

१५. आयुष्मान र तब्बु
आयुष्मान र तब्बु फिल्म ‘शूट द पियानो प्लेयर’ मार्फत पहिलो पटकसँगै देखिने भएका छन् । एजेन्सी

यस तथ्यमा कसैको पनि दुईमत हुन सक्दैन कि, कुनैपनि परिवर्तनकारी पक्षको अन्तरनिहीत शक्ति उसको जनादेशको भावनामा लुकेको हुन्छ। यदि जनादेशको संरचना जातीय प्रतिनिधित्व प्रकारको छ भने जातीय हितको सम्बद्र्धन नै त्यस पक्षको मूलभूत ध्येय हुनेछ।

योगेश दाहालबाट थप

एउटा अनौठो गाउँ- जहाँ हरेक ब्यक्ति करोडपति, तर गाउँ छोड्दाको दिन रोडपति

जिप दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

स्वास्थ्य चौकीमा औषधि अभाव

म्याग्दीमा बाख्रापालन

ट्रम्पद्धारा ‘चिफ अफ स्टाफ’ परिवर्तन

म्याजिक भ्यान पल्टियो

सिआइबीले प्याउली घट्नाको अनुसन्धान थाल्यो

जिउँदो मानिसलाई मृत भन्दै दाहसंस्कार गर्न पशुपति आर्यघाटमा पुर्‍याएपछि…(भिडियो सहित)

गाईघाट दिक्तेल सडकखण्डको बरुवा नदीमा पुल निर्माण सम्पन्न

नवलपरासीमा बस दुर्घटना हुँदा ३२ जना घाइते

तपाईको प्रतिक्रिया