१८ बर्षे जवानिले छोएको हट र सुन्दरी तेरिया मगरलाई हेर्नुस् १८ तस्वीरमा

टहरी/ पछिल्लो समय भारतिय डान्सिङ रियालिटी शो मा धमाका मच्चाएकी नेपाली चेलि हुन् तेरिया मगर । उनी भारतको चर्चित डान्सिङ रियालिटी शो ‘डान्स इण्डिया डान्स लिटिल मास्टर’को तेस्रो सिजन जितेर चर्चामा आएकी हुन् । डान्स इण्डिया डान्स लिटिल मास्टर’को तेस्रो सिजन जितेरकी उनी त्यस समय मात्रै १४ वर्षकी थिइन । सानै उमेरमा डान्स रियालिटी शो जितेकी तेरिया मगरले भारत र नेपालका विभिन्न ठूला स्टेज कार्यक्रममा सहभागी हुने अवसर पाइन् । उनी त्यति बेला देखि नै निकै चर्चामा आइरहेकी छन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…