‘हो म तामाङको छोरो हुँ’ जातको कुरा गर्नेलाई बुद्ध लामाको कडा जवाफ (भिडियो सहित)

नेपाल आइडल बनेपछी पहिलो पटक पोखरा आएका बुद्ध लामाले आफुलाई जातको कारणले नेपाल आइडल जित्यो भन्नेलाई लक्षित गर्दै कडा जवाफ दिएका छन । बुद्धले आफु तामाङको भोटले मात्र जितेको भन्ने कुरा गलत भएको बताए ।

पोखरामा बुद्ध लामाको बिजय ¥याली निकालिएको थियो । ¥याली पछि बोल्दै नेपाल आइडल बुद्ध लामाले जातको बिषयमा पहिलो पटक मुख खोलेका हुन । यस अघि सम्म नेपाल आइडलमा जातको कुरालाई लिएर कुनै प्रतियोगिले पनि बोलेका थिएनन ।

पोखरामा के भने बुद्ध लामाले ? जातको कारणले जितेको भन्नेलाई कसरी जवाफ दिए ? कृपया तलको भिडियो हेर्नुहोला !

तपाईको प्रतिक्रिया

Loading...