हेर्नुहोस श्रीदेवीका स्मरणीय तस्बिर (फाेटाे फिचर)

भारतीय चलचित्र जगत बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको आकस्मिक निधनले बलिउड स्तब्ध भएको छ । शनिबार राति हृदयघातका कारण निधन भएको परिवारले सञ्चारमाध्यमलाई जानकारी गराएको छ ।

५४ वर्षीया श्रीदेवी चार वर्षकै उमेरदेखि कलाकारितमा सक्रिय भएकी थिइन् । उनका मिस्टर इण्डिया, चाँदनी, मावली, तोफा, चालबाज, लमहे, खुदा गवाह, जुदाईजस्ता निकै चर्चित चलचित्र हुन् । उनको जन्म जन्म सन् १९६३ को अगष्ट १३ मा भारतको तमिलनाडुमा भएको थियो । हर्नुहाेस् तस्बिरहरू …

तपाईको प्रतिक्रिया

Loading…