स्विमिङ पुलमा निश्चल र स्वस्तिकाकाे राेमान्स (फोटो कथा)

निर्देशक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्का दम्पत्तीले यस सालको दशैंको टिका लगाउन पाएनन् । आफन्तको निधन हुँदा बस्नेत परिवारको दशैं टिका बिहिन हुन गएको हो । टिका नभएपनि निश्चल र स्वस्तिमाले टिकाको दिन निकै रमाईलो गरे । गर्मीमा निश्चल र स्वस्तिमा एकै पुलमा पौडिए । पोज पोजमा तस्बिर खिचाए । प्रदर्शनरत फिल्म ‘छक्का पञ्जा २’ नायिकाले श्रीमानसँग स्विमिङ गरेको तस्बिर फेसबुकमा समेत पोस्ट गरेकी छिन् । हामीले निश्चल र स्वस्तिमाले स्विमिङ गरेको केही तस्बिरहरु यहाँ प्रस्तुत गरेका छौं :

साभार श्राेतः रमार्इलाे छ

तपाईको प्रतिक्रिया