सोह्र् सत्र कि हुदा ज्योति मगर र देबराज को धमकेदार प्रस्तुति

मलेसिया। संगीतिक क्षेत्र लाई हेर्ने हो भने यो क्षेत्र को बजार निक्कै नाजुग देखिएता पनि नया प्रतिभा बोकेर संगीतिक बजारमा आउने उदयमान प्रतिभा को को सङ्ख्या भने दिनानुदिन बड्धो छ । देश देखि परदेश सम्म एहि बीच मा उदाउदै गरेको एउटा प्रतिभा हो रौतहट जिल्ला चापूर गा वि स वडा नम्बर ३ गैटार मा जन्मनु भएका देब राज तमाङ हाल बिगत २ बर्ष देखि मलेशिया मा कार्यरत छ्न एक साधारण कम्पनी मा सानैदेखि गित सङगित भनेपछी मरिहत्ते गर्ने तमाङ रेडियो मा गित बज्दै गर्दा खुब सङै गुङुनाउथे मैले पनि यसरी गाउन पाए कत्ती हुन्थ्यो भन्थे कसरी गाएका होलान् आचम्मित हुन्थे।

सादारण परिवार मा हुर्केका उनी मध्यामिक स्तर को पढाई सक्न नपाउदै कम्जोर आर्थिक स्थिति कै ?कारण बहिरीनु को विकल्प नदेखि उनी मलेसिया आउपुगेका हुन कारन आर्थिक आवस्था आपेक्षित रूपमा पूरा त गर्न सकेका छैनन् उनी ले तर पनि सपना सङ नजिकिएको ले पनि खुसी छन उनी गीत सँगीत मा सनै देखि रुचि भएको प्रबास मा रहेर पनि आफ्ना सपना पूरा होलान् भनेर निक्कै मख्ख छ्न उनी शब्द रचना का धनी आछाम जयगड का राकेश भुजेल को शब्द सङ्कलन तथा सुरज परियार को लय मा अहिले सम्म कै सर्बाधिक लोकप्रिय गायिका ज्योति मगर सङ सोर सत्र भो भन्ने बोल को लोक गित देश परदेश म्युजिक कम्पनी बाट आउने भए सङै धेरै खुशी छ्न गाएक तमाङ प्रबास मा रहेर एत्ति गर्न सक्छु भन्ने उहाँ मा थिएन तर देश परदेश म्युजिक कम्पनीले सो बाताबरण गराइदिएको उनी बताउछ्न थोरै धेरै बचेको समय लाई खर्चिदै आगामी दिन मा संगीतिक क्षेत्रमा केही गर्छु भन्ने आसा छ गाएक तमाङ लाई गायिका को आवाज रेकर्डिङ भैसकेको र आफ्नो पनि आवाज दिएर छिटै तपाइँहरु को माझ आउने उनी बताउछ्न।

तपाईको प्रतिक्रिया

Loading...