सेलिब्रेटिहरुको ‘आमाको मुख हेर्ने दिन’, सामाजिक संजालमा यसरी सम्झिए आमालाई (तस्वीर सहित)

ईटहरी/ नेपालमा धेरै पर्वहरु छन् । जुन सबैका लागि सबै विशेष छन् । जसभित्र पर्छ ‘आमाको मुख हेर्ने दिन’ पनि । आजको यहि बिशेष दिनलाई देश बिदेशमा रहेका नेपालिहरुले खुलेरै मनाएका छन् । घरमा हुनेले मेजमान सहित मनाए भने घर बाहिर भएकाले पनि सामाजिक संजालमा आमाको लागि केही गहकिला शब्द लेख्दै जन्मदिने आमा सम्झिए । यता सेलिब्रेटिहरुले पनि सामाजिक संजालमा आमालाई आ-आफ्नै तरिकाले सम्झिएका छन् । हेर्नुस् हामिले केही सेलिब्रेटिहरुको आमाबारे पोस्टलाई यहाँ प्रस्तुत गर्दैछौ ।

Subscribe PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…