सुरज चापागाई ‘बान्द्रे’ विवाह बन्धनमा बाँधिए, स्कुलको मिससँग प्रेम गरेका थिए

काठमाडौं । हाँस्य कलाकार सुरज चापागाँई ‘बान्द्रे’ विवाह बन्धनमा बाँधिएका छन् । हाँस्य टेलिश्रृंखला मेरीबास्सैबाट आँफुलाई बान्द्रेको रुपमा स्थापित गराएका सुरजले काठमाण्डौं चण्डोलकी उषा तिम्सिनासँग बुधबार बिवाह गरेका हुन् । कलाकार सुरजले प्रेम विवाहलाई मागी विवाहमा परिणत गरेका बताउँछन् । उनले एक वर्ष अघि गोंगबुको एक स्कुलमा प्रस्तुतीका लागी जाँदा उषासँग पहिलो भेट भएको बताए ।

उषा त्यहि स्कुलको शिक्षिका थिइन् । – कार्यक्रमका लागी गोंगबुको स्कुलमा गएको थिए, स्कुलमा पढाउने मिस मन पर्यो अनि नम्बर मागेर बोल्न थालियो , अनि बिस्तारै मायाप्रेम बढ्दै गएछ, प्रेम गरेको १ बर्ष नहुँदै बिवाह भएको हो ।

यस तथ्यमा कसैको पनि दुईमत हुन सक्दैन कि, कुनैपनि परिवर्तनकारी पक्षको अन्तरनिहीत शक्ति उसको जनादेशको भावनामा लुकेको हुन्छ। यदि जनादेशको संरचना जातीय प्रतिनिधित्व प्रकारको छ भने जातीय हितको सम्बद्र्धन नै त्यस पक्षको मूलभूत ध्येय हुनेछ।

योगेश दाहालबाट थप

एउटा अनौठो गाउँ- जहाँ हरेक ब्यक्ति करोडपति, तर गाउँ छोड्दाको दिन रोडपति

जिप दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

स्वास्थ्य चौकीमा औषधि अभाव

म्याग्दीमा बाख्रापालन

ट्रम्पद्धारा ‘चिफ अफ स्टाफ’ परिवर्तन

म्याजिक भ्यान पल्टियो

सिआइबीले प्याउली घट्नाको अनुसन्धान थाल्यो

जिउँदो मानिसलाई मृत भन्दै दाहसंस्कार गर्न पशुपति आर्यघाटमा पुर्‍याएपछि…(भिडियो सहित)

गाईघाट दिक्तेल सडकखण्डको बरुवा नदीमा पुल निर्माण सम्पन्न

नवलपरासीमा बस दुर्घटना हुँदा ३२ जना घाइते

तपाईको प्रतिक्रिया