सिक्स प्याक बनाउनमा व्यस्त प्रियंका

बलिउडका तथा हलिउडका फिल्ममा  व्यस्त रहेकी प्रियंका अभिनेत्री संगै गायिकाका रूपमा समेत प्रस्तुत भर्इसकेकी छिन् । हाल फिल्म निर्माणमा सक्रिय रहेकी प्रियंकाले हलिउडको फिल्म ‘इजन्ट इट’ रोमान्टिकमा योगा प्रशिक्षकको भूमिका निर्वाह गरिरहेकी छिन् । भारतीय मिडिया अनुसार प्रियंका अचेल सोही भूमिकामा लागि सिक्स प्याक बनाउन जिममा अभ्यासरत छिन् ।

तपाईको प्रतिक्रिया