साउदिमा मृत्युदण्ड पाएको एक युवकको सत्यघटनामा आधारित गीत सार्वजनिक (भिडीयो सहित)

माेरङ, भदौ २५ / नेपालि सांगीतिक क्षेत्रमा लोकदोहोरी क्षेत्रको भाग अभिन्न रहेको छ । आफनै मनभित्रका पिर र व्यथालाई संगितको माध्यमबाट पोख्नको लागी सिपालु प्युठानी बाबु गौरव थापाको शब्द संगितमा हाल सालै सत्य घटनामा आधारित गित गायक जय देवकोटा र लक्ष्मी घिमिरेको आवाजमा नयाँ गित बजारमा आएको छ ।

वैदेशिक रोजगारीमा धन कमाउन गएको छोरोको पराई भुमिका विवत्स तरिकाले मृत्युदण्ड हुदाँ आफनो घर परिवारमा रहने मानिषलाई पर्ने व्यथालाई गितमा मार्मिक रुपमा समेटिएको छ । भौरवकालिका म्युजिक प्रालिको प्रस्तुतिमा ल्याइएको सो एलब्मले बजारमा एउटा छुटटै प्रकारको छाप छोडने निमार्ण पक्षले जानकारी दिएको छ गितको म्युजिक भिडियोमा राम दाहाल र पुजा बनको अभिनय रहेको छ । सागर गौतमले छायाङकन गरेको भिडियोलाई अविनास डिसिले सम्पादन गरेका छन । साथै भिडियोको निर्देशक काजिस श्रेष्ठले गरेका छन ।

भिडियो

तपाईको प्रतिक्रिया