सलमानको विवाहको बारेमा पहिलो पटक बाबुकाे यस्तो खुलासा

एजेन्सी / चर्चित बलिउड अभिनेता सलमान खान आफ्नो अभिनयको कारण विश्वमा नै धेरै फेमस छन्। उनलाइ बलिउड क्षेत्रमा मात्र होइन धेरै देशमा प्रख्यात छन् ।उनका हरेक चलचित्रहरु हिट पनि हुनेनै गर्छन्। पछिल्लो समयका सबै भन्दा धेरै पारिश्रमिक लिने नायकको रुपमा पनि सलमान खानलाईनै चिन्ने गरिन्छ। आफूले खेलेको हरेक चलचित्र हिट बनाउनको उनको ठूलै भूमिका भएको हुँदै उनलाई बलिउडका सबै भन्दा ठूला नायक भन्दा फरक नपर्ला।बलिउड अभिनेता सलमान खानका कुनैपनी चलचित्रहरु हिट नभएको अहिले सम्म रेकर्ड छैन । सलमान खानको विवाहको चर्चा धेरै समय देखि हुँदै आएको छ।

उमेरले ५२ वर्ष नागिसकेका सलमान खानको कतै विवाह त नहुने हैन भन्ने चिन्ता पनि फ्यानहरुलाई पर्ने गरेको छ। धेरै रिसाउने भएको कारण पनि उनको हरेक सम्बन्धहरु धेरै नटिक्ने गरेको बताउने गरिन्छ। उनका कुनै पनि सम्बन्ध विवाहमा परिणत हुन नसक्नुलाई धेरै रहस्य पनि मान्ने गरिन्छ।घर(जम गरेको हेर्ने धोको छ भन्छिन सलमान खानकी आमा तर उनका बाबु सलीम खानको छुट्टै भनाइ छ।नायिकाहरु घर(जम गर्ने कुरामा छुट्टै मान्यता राख्ने गर्दा सलमान खानको विवाह हुन नसकेको सलीम खानको बुजाई रहेको छ।सलमान खानका बुबा भन्छन साधारण युवतीसँग विवाह गरेमा राम्रो हुनेछ । इताजाखबर

Purbeli TV

तपाईको प्रतिक्रिया