विदेश भुमिमा साम्राज्ञीको बिकिनी अवतार

पछिल्लो समय अभिनयमा भित्रिएका मध्य सबैभन्दा हिट अभिनेत्री हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । केही हिट र केही फ्लप फिल्म दिएकी साम्राज्ञी डिमान्डकी हिरोइन् पनि हुन् । उनले बालीको एक समुन्द्री किनारमा केही तस्बिरसमेत खिचाएकी छन् । उनले समुन्द्रको पानीमा चल्दै र खेल्दै गरेको तस्विरसमेत खिचाएकी छन् ।

तपाईको प्रतिक्रिया

Loading…