लुट कान्छा लुट पछी ओली सरकारको पक्षमा बन्यो यस्तो गित (भिडियोसहित)

काठमाडौं / एल.पि ढकालले सरकारलाई राम्रो काम गर्न सुझाव दिँदै  बजारमा नयाँ गीत ल्याएका छन् । समसामयिक लोक दोहोरी गीत ‘समर्थन’ बजारमा उनले ल्याएका हुन् ।

 

ताराना आचार्य,एल.पि ढकाल र निरु गुरुङको आवाज रहेको नयाँ प्रस्तुती ‘सर्मथन’ भर्खरै मात्र सार्बजनिक भएको छ । सरकारले गरेको राम्रो कामको बयान गर्दै अझै राम्रो काम गर्न सरकारलाई गीतमार्फत आग्रह गरिएको छ ।
गीतमा एल.पि ढकालको शब्द तथा गायक आचार्यको लय सिर्जना रहेको छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…