लामो प्रतिक्षा पछि राजेश पायल राइको ‘दर्शन नमस्ते ४’ सार्बजनिक

इटहरी/ चर्चित गायक राजेश पायल राइको आवाजमा ‘दर्शन नमस्ते ४’ एल्बममा समाबेश पहिलो गीतको लिरिकल भिडियो सार्बजनिक भएको छ । सार्बजनिक गीतमा उत्तम जंग लिम्बुको शब्द रचना साथै संगीत रहेको छ । सबैको लोकप्रिय सफल दर्शन नमस्ते गितको गायकले निरन्तर चौथो श्रिङ्ग्खला बनाएका हुन् । हेर्नुस सार्बजनिक एल्बमको दर्शन नमस्ते गित तथा गीतको लिरिकल भिडियो ।

एकपछि अर्को हिट गितहरु बजारमा ल्याइरहेका गायक राइले ‘दर्शन नमस्ते ४’ एल्बम सार्बजनिक गरेका हुन् । सार्बजनिक दितालाई असित त्रिपाठीले गरेका छन् । एम्पियर स्टुडियोमा रेकर्ड गरिएको उक्त्त दितालाई उत्पल दासले मिक्सिङ्ग गरेका हुन् । गीतको लिरिकल भिडियोमा केहि छल तथा अचल तस्बिरहरु समेत समाबेश गरिएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया