र्यापर साकार अधिकारीले फेसबुकमा लाइभ दिदै यसरी गाजा र सुइ लगाए पछी (भिडीयो सहित)

काठमाडौँ । नेपाली र्यापर साकार अधिकारी जो हाल अस्ट्रेलियामा बस्दै आएका छन । उनको फेसबुक लाईभले युवाहरुमा एक प्रकारको आतंक नै सृजना गरेको छ ।

उनको फेसबुक भिडियो १-२ हजार हैन ६-७ हजारले लाइभ हेर्न थालेका छन । तर उनको राम्रो कुरा सुन्नलाई हैन उनको तल्लो स्तरको गाली सुन्न नै त्यहा गएको देखिन्छ । वास्तावमा साकार एक दुर्व्यसनी हुन् । अत्यधिक दुर्व्यसन कै कारण मानसिक अवस्था कमजोर भएका कारणले उनले त्यसो गरेको बताइएको छ ।

परदेशमा छोराको यस्तो अवस्था देखे पछी नेपालबाट आमाले अस्ट्रेलियामा बस्ने नेपालीहरुलाई आफ्नो छोरा बचाउन अनुनय गरेकी छिन । ततपश्चात साथीहरुको मद्दतले उनलाई अस्पताल सम्म पुराइएको थियो भने उनलाई एक हप्ता पछी अस्पतालले छाडेको थियो । केहि मेडीकेसन गरेर घर फर्किएका साकार सुद्रिनुको सट्टा झन् खराव भएको उनको पछिल्लो भिडियो बाट नै स्पष्ट हुन्छ । उनले आफैसंग बसेको साथीलाई समेत तथानाम गाली गर्दै मेरो घरबाट निस्की जस्ता भनाइ फेसबुक लाइभ मै भनेका थिए ।

उनि यति सम्म निडर छन कि उनले फेसबुक लाइभ मा ड्रग्स प्रयोग गर्ने गर्छन । उनलाई कसैको डर छैन । न आमा बाबा, न त आफन्त न त, पुलिस प्रशासन नै ।साझा पेजबाट साभार

हेर्नुहोस उनको हिजोको पछिल्लो लगभग एक घण्टा लामो लाइभ फेसबुक भिडियो

 

तपाईको प्रतिक्रिया