रेखाको ‘रामप्यारी’ युट्युबमा (हेर्नुस् पूरा फिल्म)

काठमाडौं/ चर्चित नायिका रेखा थापाको चलचित्र राम प्यारी युट्युबमा सार्वजनिक भएको छ । आमा सरस्वती थामा निर्मात्री रहेको चलचित्र ‘राम प्यारी’गएको चैत २६ गते प्रदृशन भएको थियो । जगदिश्वर थापाको पटकथा एवं संवाद रहेको चलचित्रमा रेखासँगै नायक सविन श्रेष्ठ, नायिका आश्मा डिसी, आभाष अधिकारी लगायतको अभिनय छ । हेर्नुस् पूरा फिल्म ।

चलचित्रको रेखा आफैंले संगीत भरेको ‘अर्को जुनी कुन्नी’ बोलको गीतले राम्रो चर्चा पाएको थियो । फिल्म युट्युबमा सार्वजनिक भएसँगै यसले राम्रो दर्शक पाइरहेको छ । यो समाचार तयार पर्दासम्म राम प्यारीले करिब डेढ लाख दर्शक पाइसकेको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…