‘रियालिटी शो’ मा मेगनलाई कपडा सम्हाल्न हम्मेहम्मे परेपछि…

काठमाडौं / आइल्याण्डकी २४ वर्षीय मेगन बार्टन हानसन लाइ बेलायती टेलिभिजन रियालिटी शो मा आफैले लगाएकाे कपडा सम्हाल्न मुस्किल परेको छ । ‘एक्ट्रिमली विक्ड, सकिङ्ग्ली एभिल एण्ड भाइल’ नाम ड्रामा सिरिजको प्रिमियरमा आफ्नो बोल्ड अवतारमा देखापरेपछि उनलाई कपडा सम्हाल्न हम्मेहम्मे परेको थियो ।

यसअघि प्लाष्टिक सर्जरी गरेर राम्री बनेको भन्दै आलोचनाको शिकार भएकी उनि बुधबार लण्डनमा आयोजित प्रिमियरमा उनी स्किनटाइट रातो कपडामा देखा परेकी हुन् । पहिरन मिलाउने क्रममा प्रिमियर कार्यक्रममा आफ्नो वक्षस्थल दुई हातले छोपेपछि प्रिमियरमा उपस्थित सबैको ध्यान उनी तर्फ आकर्षित भएको डेलीमेलले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…