राम धामीकाे एक बतल दारु ! (भिडियाे सहित)

गीतकार/संगीतकार राम धामीले  “एक बतल दारु, दुइ बतल दारु”  थारू गीत यूटुव मार्फत सार्वजानिक गरेका छन् । गीतसंगीतमा २०४३ सालदेखि क्रियाशील धामी नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य समेत रहेका छन् । रेडियो नेपालमा थारू गीत रेकर्ड गराए  चर्चित उनि पछि नेपाली भाषाका गीतमा पनि जम्न थाले ।

५२ वर्षीय राम धामीका ‘पढ्लै जवानी हम्रा’, ‘चैत गैले वैशाख यैलै’ र ‘बुल्की बाली हौ’ उनका चर्चित थारू गितहरू हुन् । उनले हालसम्म ७० भन्दा धेरै गीतमा काम गरेका धामीले तीन दर्जनभन्दा बढी थारू गीतमा काम गरिसकेका छन् । हालसालै यूटुव मार्फत सार्वजानिक  गरिएकाे “एक बतल दारु, दुइ बतल दारु” मा संगीत तथा स्वर: राम कुमार राजधामी  तथा सह-गायक: मणीराज गुरुङ रहेका छन् ।

भिडियाे

तपाईको प्रतिक्रिया

Loading...