राजन क्षेत्री र लिला रार्इले ताप्लेजुङकाे पाथिभरालार्इ गित मार्फत यसरी चर्चा गरे (भिडियाे )

नयाँ बर्ष २०७४काे अवसर पारेर पूर्वका लाेक गायक राजन क्षेत्री र कला राृइले ताप्लेजुङकाे पाथिभरा मन्दिरबारे चर्चा गर्दै नयाँ म्युजिक भिडियाे सार्वजनिक गरेका छन । धार्मिक माैलिकता कला र संस्कृतीकाे जगेर्णा गर्ने उद्येश्यले उक्त म्युजिक भिडियाे सार्वजनिक गरिएकाे गायक क्षेत्रीले बताएका छन ।

ताप्लेज्रुङकै अासपास छायांकन गरिएकाे म्युजिक भिडीयाेमा माेडल झुमा मगर , शुशिल रार्इ लगायत अन्यले अभिनय गरेका छन ।  हेर्नुस भिडियाे

तपाईको प्रतिक्रिया