राजन क्षेत्रीको निर्देशनमा ‘दपर्ण छाँया’ सार्वजनिक (भिडियो)

राजन क्षेत्रीको निर्देशनमा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘दपर्ण छाँया’ बोलको गीतमा टिका राम राई र हिमाली लिम्बुको स्वर रहेको छ । गीतको शब्द संगीत पनि राजन क्षेत्रीकै रहेको छ । । गीत पुर्वाञ्चल डिजिटल रेकडीङ स्टुडियोमा रेकर्ड भएको हो । गीतको एरेन्ज जुजु गुरुङले गरेका हुन् ।

गीतले आफ्नो मैलिक संस्कृतिलाई प्रस्तुत गरेको छ । रिकेश बज्रचार्य र बिशाल श्रेष्ठले खिचेका भिडियोलाई रिकेश बज्रचायले नै सम्पादन गरेका हुन् । गीतको भिडियोमा बिपिन लिम्बु र सुस्मिता राईको अभिनय छ । भने राज कुमार लिम्बु र उध्मा लावतीलाई पनि भिडियोमा देख्न सकिन्छ ।म्युजिक भिडियोमा नृत्य भने रोशन पराजुलीको छ ।

तपाईको प्रतिक्रिया

Loading…