रहेनन् संगीतकार बिजू बज्राचार्य

काठमान्डाैं / संगीतकार बिजु बज्राचार्यकाे आइतबार हृदयाघातबाट निधन भएको हो ।उनको उपचारका क्रममा आइतबार सिभिल हस्पिटलमा निधन भएको हो । २०२८ सालमा गुल्मीको वामी टक्सारमा जन्मेका बिजु बज्रको ४८ वर्षको उमेरमा निधन भएको हो ।

बज्राचार्यकाे पार्थिव शरीरलाई भोलि बिहान ९ बजे श्रद्धाञ्जलीका लागि पशुपतिमा राखिने बताइएको छ ।उनले मै ठुली भैछु रे आइदेऊ घुम्टी ओढाइदेऊ, तिमी मभन्दा कोसौँ टाढा छौ, कुन रंगको कमी थियो, झरी परिरह्यो मनमा थामिदैन आँसु लगायत गीत सहित १४र१५ सय भन्दा बढी गीतमा सङ्गीत भरेका छन् । उनका श्रीमति, दुई छोरा र एक छोरी रहेका छन् ।

Subscribe PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…