रवि लामिछाने पत्नी निकिता संग रोमाण्टिक, नगरकोटमा हिउ खेल्दै (फोटो फिचर)

ईटहरी/ लगातारको वर्षाले आज राजधानी काठमाडौँ उपत्यका वरिपरिका पहाडमा हिमपात भएको छ । पश्चिमी वायुको प्रभावले विगत तीन दिनदेखि काठमाडौँ उपत्यकासहित देशभर बदली र वर्षा भएको छ । उक्त वर्षाले काठमाडौँ नजिकका पहाडमा हिमपात गराएको हो । उपत्यकाका पहाड नगरकोट, जर्सिङपौवा, शिवपुरी, तारेभीर, चन्द्रागिरि चम्पादेवी, फुलचोकीलगायत क्षेत्रमा हिउँ परेको छ ।

यसैक्रममा नेपालका चर्चित पत्रकार रबि लामिछाने आफ्नो जन्मथलो पुगेका छन् । नेपालकै चर्चित क्षेत्र नगरकोट पुगेर लाइभ आएका छन् । उनी र निकिता हिउँसँग खेलेका छन् । अहिले न्युज २४ टेलिभिजनबाट सिधाकुरा जनतासंग कार्यक्रम चलाउने पत्रकार रवि लामिछाने पछिल्लो समय निकै चर्चामा छन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…