‘२.०’को नयाँ टिजर सार्वजनिक (टिजर सहित)

रजनीकान्त र अक्षय कुमार अभिनित फिल्म ‘२.०’ को टिजर सार्वजानिक भएकाे छ । चलचित्रमा अक्षय कुमारलाई खलपात्र र रजनीकान्तलाई नायकको रुपमा प्रस्तुत गरिएको छ । प्रकाशित टिजरमा प्रसस्तै मात्रामा भिडियो इफेक्ट्सहरुको प्रयोग गरिएको देखन सकिन्छ । चलचित्रमा रजनीकान्त, अक्षय कुमारको अलावा एमी ज्याक्सनको पनि अभिनय रहेको छ भने एआर रेहमानको संगित रहेको छ । चलचित्रको बजेट ५ सय ४३ करोड भारतीय रुपैयाँ रहेको बताइएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया