यी हुन् हट दृश्य दिएर पनि बलिउडमा टिक्न नसकेका अभिनेत्री

बलिउडमा चर्चा पाउन केही अभिनेत्रीहरुले अंग प्रदर्शनको बाटो रोजे । एकदुईवटा फिल्ममा बोल्ड सिन दिदै चर्चामा आएका केही अभिनेत्रीहरुले त्यसपछि आएका फिल्महरुमा भने जादु चलाउन सकेनन् ।

उनीहरुको दिएका सेक्सी एण्ड हट पोजले कुनै कमाल गर्न सकेन । अभिनयभन्दा पनि अंग प्रदर्शनमा जोड दिएका यी अभिनेत्रीहरु एकाएक बलिउडबाट हराएका छन् । उनीहरुका बारेमा न कुने सोध खोज नै हुने गरेको छ । सेक्सी अन्दाजमा देखिएर केही समयका लागि चर्चा पाएका यी अभिनेत्रीहरुले बलिउडलाई बाइबाइ गरेको धेरैले अनुमान रहेको छ ।

फिल्ममा टिकिरहन अंगप्रदर्शनमात्र काफी नरहेको उनीहरु बझेरै होला बलिउडसँगको सम्बन्ध देखि उनीहरु पर हुदै गए । आउनुहोस् हेरौ केही यस्ता अभिनेत्रीहरु जो अंग प्रदर्शन गरेर पनि बलिउडमा स्थान बनाउन सकेनन् । मल्लिका शेरावत, तनुश्री दत्ता, गीता बसरा, सयाली भगत, अमृता अरोडा, अतंरा माली, उदिता गोस्वामी, कोएना मित्रा, सेलिना जेट्ली ।

Purbeli TV

तपाईको प्रतिक्रिया