यस्तो रह्यो नेपाली सेलिब्रेटीको लक्ष्मी पुजा (३८ तस्विरहरू)

ईटहरी/ हिन्दु नेपालिहरुलाई यतिबेला चाडवाडले छपक्कै छोपेको छ । पर्वका धनी नेपालीहरुले यतिबेला उज्यालोको पर्व तिहार मनाईरहेका छन् । यता सेलिब्रेटीहरुले कसरी सो पर्वलाई मनाईरहेका छन ? भन्ने खुल्दुली सबैमा हुन्छ ।

यसैलाई मध्यनजर गर्दै हामिले तिहारको मुख्य दिन मध्येको एक लक्ष्मी पुजालाई सेलिब्रेटी तथा अभिनेत्रीहरुले कसरी मनाए भन्ने कुरालाई तस्वीरमा प्रस्तुत गर्दै छौ । धेरैले आफ्नै घर पुगेर लक्ष्मी पुजा मनाएका छन् भने देश भन्दा बाहिर रहने सेलिब्रेटिले पनि लक्ष्मी पुजा गरेका छन् । हेर्नुस तस्वीरहरु ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…