यस्तो अवस्थामा भेटिइन शाहरुख खानकी छोरी …

काठमाडौं, ६ भदौ । शाहरुख खानकी सुहाना खान पछिल्लो समय चंकी पाण्डेका भतिजा अहान पाण्डेसँग डेटमा व्यस्त छिन् । उनीहरु मुभी डेटमा व्यस्त भएका हुन् ।

दुवै जुहू थिएटर बाहिरसँगै देखिएका छन् । मुभी हेरेपछि उनीहरु दुवै कारमा चढेर निस्किएका छन् । सुहाना र अहान केही समय यता डेटमा व्यस्त रहेको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया