यसकारण रोकियो प्रियंका र आयुष्मानको बिवाह

ईटहरी/ दर्जनौं फिल्ममा अभिनय गरेकी अभिनेत्री प्रियंका कार्की अहिले वेब सिरिजमा देखिन थालेकी छन् । अभिनेत्री कार्कीसँगको अन्तर्वार्ता नागरिक दैनिकले छापेको छ । त्यसको एउटा प्रसंग ? अभिनेता आयुष्मान देशराजसँग वैशाखमा इन्गेजमेन्ट गरेपछि असारमा विवाह गर्ने भन्नुभएको थियोरु असार त गइसक्यो त ? विवाहको मिति सरेको हो ? हो । आयुष्मान र मैले आउटडोरको लोकेसनमा विवाह गर्ने योजना बनाएको थियौं । वर्षाको कारण विवाहको अर्को मिति मिति तोक्न पाएका छैनौं ।

तपाईको प्रतिक्रिया

Loading…