म अविवाहित भएता पनि, यौन आनन्द लिइरहेको छुः दीपाश्री निरौला

काठमाडौं / अभिनेत्री एवम् फिल्म निर्देशक दीपाश्री निरौलाले आफू अविवाहित भएतापनि यौन आनन्द लिइरहेको बताएकी छिन् । पत्रकार ऋषि धमलासँग ‘जनता जान्न चाहन्छन्’ नामक टेलिभिजन साेमा दीपाले विभिन्न साधनमार्फत यौन आनन्द लिइरहेको बताइन् ।

‘अहिलेको वैज्ञानिक युगमा यौन आनन्द लिन समस्या छैन । मैले पनि विभिन्न साधनमार्फत यौन आनन्द लिएको छु’, उनले भनेकी छिन्, ‘यौन आनन्द प्राप्त गर्न विवाह नै हुनु पर्दैन ।’ राजनीति प्रवेशका बारेमा पनि दीपाले प्रस्ट पारेकी छिन् । ‘म जीवनमा राजनीति गर्दैन’, उनले भनिन्, ‘राजनीतिमा जाने मेरो कुनै सोँच छैन ।’

Purbeli TV

तपाईको प्रतिक्रिया