मेलिना र केशव भन्छन् : ‘छाडेपनि यो हावा बहन’ (भिडियो सहित)

काठमाडौं / चर्चित गायिका मेलिना राई र नव गायक केशब भावुकको नयाँ गीत ‘छाडे पनि यो हावा बहन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । टेकेन्द्र शाहको निर्देशन र छायाँकन रहेको भिडियोमा दिनेश विसी र सारिका घिमिरेको अभियन छ । विनोद खम्बुको संगीत र राम रेप्चुंग राईको शब्द रहेको गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् । भिडियोमा काठमाडौंका विभिन्न रमणीयस्थलहरुको दृष्य देख्न सकिन्छ ।

भिडियो

तपाईको प्रतिक्रिया