मेनुका पौडेलले ल्याईन् यस्तो नयाँ गीत

काठमाडौं, १६ साउन – नेपालमा आइडलकीमा  राम्रो गीत गाएर जर्ज तथा दर्शकको मन जित्न सफल मेनुका पौडेलले नयाँ गीत सार्वजनिक गरेकि छिन् । ‘सजाको छु’ बोलको उक्त गीतमा पवित्रा राईका शब्द तथा रमेश संग्रौलाको संगीत रहेको छ । गीतको भिडियोलाई एनएमभी प्रोडक्सनले तयार पारेको हो ।

हेर्नुहाेस् भिडियाे

तपाईको प्रतिक्रिया

Loading...