मृत्यु अगाडी हाँस्यकलाकार लाजालामले श्रीमतीलाई सम्झिँदै यसो भनेका थिए (हेर्नुहोस भिडियो)

विराटनगर । ४१ वर्षको कलिलो उमेरमा स्वर्गारोहण भएका कलाकार रुद्रप्रसाद (आरपी) भट्टराई पछिल्लो समय चर्चामा थिए । विराटनगरको पोखरियास्थित आफ्नी दिदीको घरमा गएराति खाना खाएर सुतेपछि बिहान उनी ओछ्यानमा मृत अवस्थामा पाइएको पारिवारिक स्रोतले जनाएको छ । उनका एक श्रीमती र दुई छोरा छन् । श्रीमती कामको सिलसिलामा इजरायलमा संर्घषरत छिन् । मृत्युअघि कलाकार लाजालामले यसो भनेका थिए।

यस तथ्यमा कसैको पनि दुईमत हुन सक्दैन कि, कुनैपनि परिवर्तनकारी पक्षको अन्तरनिहीत शक्ति उसको जनादेशको भावनामा लुकेको हुन्छ। यदि जनादेशको संरचना जातीय प्रतिनिधित्व प्रकारको छ भने जातीय हितको सम्बद्र्धन नै त्यस पक्षको मूलभूत ध्येय हुनेछ।

योगेश दाहालबाट थप

एउटा अनौठो गाउँ- जहाँ हरेक ब्यक्ति करोडपति, तर गाउँ छोड्दाको दिन रोडपति

जिप दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

स्वास्थ्य चौकीमा औषधि अभाव

म्याग्दीमा बाख्रापालन

ट्रम्पद्धारा ‘चिफ अफ स्टाफ’ परिवर्तन

म्याजिक भ्यान पल्टियो

सिआइबीले प्याउली घट्नाको अनुसन्धान थाल्यो

जिउँदो मानिसलाई मृत भन्दै दाहसंस्कार गर्न पशुपति आर्यघाटमा पुर्‍याएपछि…(भिडियो सहित)

गाईघाट दिक्तेल सडकखण्डको बरुवा नदीमा पुल निर्माण सम्पन्न

नवलपरासीमा बस दुर्घटना हुँदा ३२ जना घाइते

तपाईको प्रतिक्रिया